Free songs
Home / समाचार / समृद्धिका लागि वामपन्थी एकताः नेताहरु

समृद्धिका लागि वामपन्थी एकताः नेताहरु

युगबो ध समाचारदाता

घो राही, २६ कार्तिक । वामपन्थी दलका ने ताहरुले  आफूहरुको  एकता मुलुकको  समृद्धिका लागि भएको  बताएका छन् । आइतवार जिल्लाका विभिन्न स् थानमा आयो जित चुनावीसभामा बो ल्दै  उनीहरुले  यस् तो  धारणा राखे का हुन् ।
एमाले  र माओ वादी के न्द्रले  आइतवार घो राही–८ मर्फाडा“डामा आयो जना गरे को  संयुक्त सभालाई संबो धन गर्दै  उपप्रधानमन्त्री एवं माओ वादी के न्द्रका ने ता कृष्णबादुर महराले  मुलुकको  समृद्धिका लागि वामपन्थीहरु एक भएको  बताउनुभयो  । महराले  आफू अर्थमन्त्री हु“दा दाङमा विकास निर्माणका लागि पा“च अर्ब रुपै या“ विनियो जन भएको  उल्ले ख गर्दै  अब दे शै भरि विकासको  लहर ल्याउन र दे शलाई समृद्धिको  दिशामा अघि बढाउन बाम एकता गरिएको  बताउनुभयो  । प्रतिनिधिसभा दाङ निर्वाचन क्षे त्र नं. २ का उम्मे दवारसमे त रहनुभएका महराले  अबको  पा“च वर्ष आफू पूरै  विकास निर्माणमा लाग्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो  । प्रदे शसभा २ ‘१’ का उम्मे दवार अमरबहादुर डा“गीले  वामपन्थीहरुले  मात्र दे शको  विकास गर्ने  दाबी गर्नुभयो ।
यसै बीच उपप्रधानमन्त्री महराले  आफूले  सबै  धर्मको  समानरुपमा सम्मान गनेर्  बताउनुभएको  छ । बाल कल्याण आधारभूत विद्यालय खै रामा सञ्चालित ज्ञान महायज्ञमा बो ल्दै  उहा“ले  भन्नुभयो – ‘म आफूमा कम्युनिष्ट भएकाले  म भौ तिकवादमा विश्वास गर्छु तर म मन्दिर, मस् िजद, चर्च जहा“ पनि पुगे र सम्बन्धित धर्मप्रति आस् था गनेर् हरुलाई सम्मान गर्छु किनकि म सबै  धर्मलाई उत्तिकै  सम्मान गर्छु ।’ विद्यालयमा जारी महायज्ञमा एक लाख दान गदैर्  उहा“ले  विद्यालयको  पूर्वाधार निर्माणमा राज्यस् तरबाट पनि सहयो ग गनेर्  प्रतिबद्धता व्यक्त गर्नुभयो  । सो  अवसरमा महरालाई खै रामा स् थानीयबासीले  बाजागाजासहित सम्मान गरे का थिए ।
यसै बीच एमाले  स् थायी कमिटी सदस् य शंकर पो ख्रे लले  दाङको  विकासका लागि आफ्नो  उम्मे दवारी रहे को  बताउनुभएको  छ । बंगलाचुलीमा आयो जित कार्यक्रममा उहा“ले  दाङ जिल्लाई प्रदे शको  राजधानी बनाउने दे खि लिएर दाङलाई समृद्ध बनाउने  आफ्नो  मुख्य लक्ष रहे को  बताउनुभयो  । अन्य गाउ“पालिकाभन्दा बंगलाचुली गाउ“पालिका विकासको  हिसाबले  पछि भए पनि अन्य हिसाबले  अगाडि रहे को  उल्ले ख गदैर्

यहा“को  समग्र विकासका लागि आफ्नो  पहिलो  ध्यान रहने  पो ख्रे लले  बताउनुभयो  । ‘अहिले को  वाम तालमे लको  उद्दे श्य पनि जनताको  जीवनस् तर परिवर्तनका लागि भएको  बताउ“दै  पो ख्रे ले ले  भन्नुभयो – ‘चुनावपछि सबै  विकासका काम तीब्ररुपमा अगाडि बढ्छन् ।’
भालुबाङको  लालपूर्जा समस् या समाधान गनेर्  प्रतिबद्धता
दे उखुरीस् िथत भालुबाङ बजारको  लालपूर्जा समस् या समाधान गर्ने  संयुक्त वामपन्थी उम्मे दवारहरुले  प्रतिबद्धता व्यक्त गरे का छन् । आइतवार संयुक्त वामपन्थी गठबन्धनले  राप्ती गाउ“पालिकाले  भालुबाङ पुलचो कमा आयो जना गरे को  चुनावीसभामा बो ल्ने  उम्मे दवारहरुले  यस् तो  प्रतिबद्धता जनाएका हुन् । भालुबाङबासी लामो  समयदे खि लालपूर्जाविहीन रहे को  भन्दै  उम्मे दवारहरुले  अबको  प्रतिनिधि तथा प्रदे शसभा निर्वाचनमा वामपन्थी दललाई बहुमत प्राप्त हुने  भन्दै  भालुबाङको  जग्गाको  समस् या हल हुने  बताएका हुन् ।
संयुक्त वामपन्थी गठबन्धनका निर्वाचन परिचालन समिति राप्ती गाउ“पालिका संयो जक किरण भण्डारीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि वामपन्थी गठबन्धनका प्रतिनिधिसभा क्षे त्र नंं. १ का सदस् यका उम्मे दवार मे टमणि चौ धरीले  लामो  समयसम्म सरकारको  ने तृत्व गरिसके को  ने पाली कांग्रे सले  गर्न नसके को  काम आफूहरुले  क्षणभरमै  गर्न सक्ने  बताउनुभयो  । कार्यक्रममा ने कपा माओ वादी के न्द्रका पो लिटब्यूरो  सदस् य तथा प्रदे शसभा क्षे त्र नं. १ का उम्मे दवार इन्द्रजीत चौ धरीले  भालुबाङको  लालपूर्जा समस् या समाधानका लागि वामपन्थी उम्मे दवारले  जित्नुपर्ने  बताउनुभयो  । कार्यक्रममा ने कपा माओ वादी के न्द्रका पो लिट ब्यूरो  सदस् य तथा प्रतिनिधिसभा समानुपातिक सदस् यका उम्मे दवार दामा शर्मा, गंगा चौ धरीलगायतका ने ताहरुले  कार्यक्रमलाई सम्बो धन गर्नुभएको  थियो  ।
नारायण पो ख्रे लले  सञ्चालन गर्नुभएको  कार्यक्रममा स् वागत अनन्तराज पौ डे लले  गर्नुभएको  थियो  । कार्यक्रममा राप्रपा पार्टी परित्याग गरी भालुबाङमा २० जना माओ वादी के न्द्रमा प्रवे श गरे का थिए ।
गठबन्धनको  संयुक्त वडा भे ला
ने कपा माओ वादी के न्द्र र ने कपा एमाले को  संयुक्त वडा भे ला सम्पन्न भएको  छ । घो राही उपमहानगरपालिका–१६ को  संयुक्त भे ला शनिवार सम्पन्न भएको  हो  । गजे न्द्र सिंह खड्काको  अध्यक्षतामा भएको  भे लाले  भरत चौ धरीको  संयो जकत्व तथा प्रमो द ने पालीको  सहसंयो जकत्वमा एक सय ११ सदस् यीय निर्वाचन परिचालन समिति गठन गरे को  छ । भे लामा जगतबहादुर वस् ने त, कुशल दे वको टा, लो रुबहादुर सुनार र दुर्गाप्रसाद श्रे ष्ठले  बो ल्नुुभएको  थियो  । खिमबहादुर नाथको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरया दे उमन दमाईले  गर्नुभएको  थियो  ।
त्यस् तै  तुलसीपुर उपमहानगरपालिका–३ रानागाउ“मा संयुक्त वाम गठबन्धनको  भे ला सम्पन्न भएको  छ । भे लालाई संबो धन गदैर्  निर्वाचन क्षे त्र नं. ३ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस् य पदका उम्मे दवार हिराचन्द्र के सीले  विकासका लागि वामपन्थी सरकार आवश्यक रहे को  बताउनुभयो  ।
दुई महिला संगठनको  बै ठक
अखिल ने पाल महिला संघ क्रान्तिकारी र अखिल ने पाल महिला संघको  संयुक्त बै ठक घो राहीमा सम्पन्न भएको  छ । बै ठकले  तीन सय पा“च सदस् यीय संयुक्त प्रचारप्रसार समिति गठन गरे को  छ । अने मसंघ दाङका संयो जक हुमा डिसीको  अध्यक्षता बसे को  बै ठकले  आठ सदस् यीय कार्यालय टिमसमे त गठन गरे को  छ । कार्यालय टिममा शारदा स् वर्णकार, पुनम से र्पाइली, प्रमिता चौ धरी, हुमा डिसी, बालिका शर्मा, शो भा शाह र मीना बुढा रहनुभएको  छ । बै ठकले  ३४ सदस् यीय सचिवालयसमे त गठन गरे को  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top