Free songs
Home / समाचार / रोल्पा बन्दको  आह्वान

रोल्पा बन्दको  आह्वान

घो राही, २६ कार्तिक (युस)– ने पाल कम्युनिष्ट पार्टी रो ल्पाले  हिरासतमा रहे का आफ्ना ने ताहरुलाई रिहा गर्न दबाब दिने  उद्दे श्यले  आज सो मवार रो ल्पा बन्द आहवान गरे को  छ ।
कार्तिक २२ गते  शान्तिपूर्ण तरीकाले  भइरहे को  जनसभामा माओ वादी के न्द्रका समूहले  आक्रमण गर्दा पार्टीका
कार्यकर्ता घाइते  भएका र
जिल्ला से क्रे टरी सन्तो ष सुवे दीसहित अन्य ने ता कार्यकर्तालाई प्रहरीले
गिरफ्तार गरे को  भन्दै  रिहाहका लागि दबाब दिन आज एकदिने  रो ल्पा बन्दको  आह्वान गरे को  जनाएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top