Free songs
Home / समाचार / यसरी गर्नुपर्छ मतदान

यसरी गर्नुपर्छ मतदान

युगबो ध समाचारदाता

घो राही, २६ कार्तिक । स् थानीय तह निर्वाचनमा सात ठाउ“मा मत हाल्नुपर्छ भन्ने  सुन्दा धे रै  मतदाता अलमलमा परे का थिए तर स् थानीय तह चुनावमा आ“कलन गरिए जति मत बदर भएन । बजार क्षे त्रमा उम्मे दवार छान्ने  मतदाताले  धे रै  मत बदर गरे  पनि गाउ“का मतदाताले  कम मत बदर गरे  । यसपटक फे रि निर्वाचन आएको  छ र मतदातामा त्यही अन्यो ल दो हो रिएको  छ– मत हाल्ने  कसरी हो  ?
मंसिर १० गते  र २१ गते  प्रतिनिधिसभा र प्रदे शसभाको  निर्वाचन एकै साथ हु“दै छ । हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते  तथा पहाडी र तराईका ४५ जिल्लामा मंसिर २१ गते  निर्वाचन हु“दै छ । संघ र प्रदे शको  निर्वाचन एकै साथ हुने  भएकाले  मतदातामा कसरी मतदान गनेर्  भन्ने  अलमल छ नै , संघ र प्रदे शको  छुट्टाछुट्टै  ठाउ“मा मतदान गर्नुपनेर्  भएकाले  मतदातालाई थप समस् या हुने  दे खिएको  छ ।
तर, मतदातालाई सरलरुपमा बुझाउन सकियो  भने  यसमा पनि अलमल हट्ने  निर्वाचन अधिकारीहरुको  विश्वास छ । यसपटक तीनवटा मतपत्रमा चार ठाउ“मा छाप लगाउनुपनेर् छ । तीनवटा मतपत्रमा रहे को  चारपटक छाप लगाएर छुट्टाछुट्टै  तीनवटा मत बाकसमा खसाल्ने  भएकाले  मतदान प्रक्रिया के ही लामो  हुनसक्ने  जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले  बताउनुभयो  ।
मतदातालाई अलमल नहो स् भने र तीनवटा मतपत्रका रङ पनि छुट्टाछुट्टै  बनाइएको  छ । त्यसो  त एउटा मतपत्रमा छाप लगाएर बाकसमा खसाइसके पछि अकोर्  मतपत्र पाउने  भएकाले  पनि अलमल कम हुने  अधिकारीहरुको  विश्वास छ । शुरुमा लाइन लागे र मतदाताले  आफ्नो  नाम रुजु गर्नुपनेर् छ । नामपछि प्रतिनिधिसभा सदस् यतर्फ पहिलो  हुने  निर्वाचन प्रणालीका लागि हल्का निलो  रङमा छापिएको  मतपत्र प्राप्त हुन्छ । त्यसमा आफूले  चाहे को  उम्मे दवारको  चिन्हमा छाप लगाएर निलो  स् िटकर टा“सिएको  बासकमा खसाउनुपनेर् छ ।
त्यसपछि प्रदे शसभा सदस् यतर्फ पहिलो  हुने  निर्वाचन प्रणालीका लागि कालो  रङमा छापिएको  मतपत्र पाइने छ । त्यसमा पनि आफूले  चाहे को  उम्मे दवारको  चुनाव चिन्हमा छाप लगाएर से तो  कागजमा कालो  अक्षरले  ले खिएको  स् िटकर टा“से को  बाकसमा खसाल्नुपनेर् छ । यी दुबै  मतपत्रमा चुनाव लडे का दल तथा उम्मे दवारको  मात्र चिन्ह हुने  भएकाले  थप सहज दे खिएको  छ । ‘कुनै  क्षे त्रमा कुनै

दलको  उम्मे दवार छै न भने  उसको  चुनाव चिन्ह पनि हु“दै न’– निर्वाचन अधिकारी कार्कीले  भन्नुभयो – ‘यसले  गर्दा मतपत्र छो टो  र सरल छ ।’ यसले  गर्दा मत बदर पनि कम हुने  निर्वाचन आयो गको  विश्वास छ ।
यसरी हल्का नीलो  र कालो  रङले  छापिएका मतपत्र छुट्टाछुट्टै  बाकसमा खसाइसके पछि मतदाताले  हल्का रातो  रङमा छापिएको  ठूलो  आकारको  मतपत्र प्राप्त गनेर् छन् । यो  समानुपातिक निर्वाचन प्रणालीको  मतपत्र हो  । ‘यसमा मतदाताले  ध्यान दिनुपनेर्  कुरा के  छ भने  एउटै  मतपत्रमा दुई ठाउ“मा छाप लगाउनुपनेर् छ’– निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गे हे न्द्र क“वरले  भन्नुभयो – ‘माथि प्रतिनिधिसभा र तल प्रदे शसभाका लागि मत दिनुपनेर् छ ।’ यसमा दिएको  मत उम्मे दवारले  नभई राजनीतिक दलले  प्राप्त गनेर् छन् । त्यसका लागि तल र माथि दुबै  ठाउ“मा एक÷एकवटा चिन्हमा मात्र मत दिनुपनेर्  छ । यसरी तीनवटा मतपत्रमा चार ठाउ“मा छाप लगाएर बल्ल एउटा मतदाताको  मतदान प्रक्रिया पूरा हुने छ । ‘यसो  गर्दा समय बढी लाग्ने  भएकाले  सबै  मतदाता समयमै  नआए रातिसम्म पनि मतदान हुने  खतरा छ’– कु“वरले  भन्नुभयो – ‘त्यस् तो  हुन नदिन सबै  मतदाता समयमै  आउनु आवश्यक छ ।’
सञ्चारकर्मीलाई प्रशिक्षण
यसै बीच निर्वाचन कार्यालय दाङले  जिल्लाका सञ्चारकर्मीलाई प्रशिक्षण दिएको  छ । कार्यालय प्रमुख बिजयकुमार कार्की, पत्रकार सहजकर्ता लीला शाह र भुपे न्द्र ओ ली तथा सूचना अधिकारी गे हे न्द्र क“वरले  प्रशिक्षण दिनुभएको  थियो  । सो  क्रममा पत्रकारहरुलाई चुनावबिरो धी सामग्री प्रकाशन नगर्न, उम्मे दवारलाई समान स् थान दिन, दलका कार्यकर्ताजस् तै  प्रचार नगर्न, मौ न अवधिमा निर्वाचन सामग्री प्रकाशन÷नगर्न आग्रह गरिएको  थियो  ।
कार्यालय प्रमुख कार्कीको  अध्यक्षता र ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रमको  सञ्चालन गे हे न्द्र क“वरले  गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top