Free songs
Home / समाचार / महायज्ञमा साढे  ८४ लाख संकलन

महायज्ञमा साढे  ८४ लाख संकलन

घो राही, २६ कार्तिक (युुस)– बाल कल्याण आधारभूत विद्यालयले  आयो जना गरे को  श्रीमद्भागवत ज्ञान महायज्ञको  छै ठौ ं दिन आइतवार बे लुकीसम्म साढे  ८४ लाख संकलन भएको  छ ।
विद्यालयको  स् तरो न्नति र विकासका लागि सञ्चालन गरिएको  महायज्ञको  छै ठौ ं दिन बे लुकीसम्म नगद, जग्गा, तुलादान र अक्षय को षलगायतका दानहरु गरी साढे  ८४ लाख संकलन भएको  मूल आयो जक समितिका सदस् य पद्मप्रसाद शर्माले  जानकारी दिनुभयो  । महायज्ञको  छै ठौ ं दिन आइतवार मात्रै  १० लाख ९४ हजार छ सय संकलन भएको  उहा“ले  बताउनुभयो  । कार्तिक २० गते दे खि शुरु भएको  महायज्ञको  छै ठौ ं दिन दर्शनार्थीहरुको  उत्साहजनक सहभागिता रहे को थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top