Free songs
Home / विचार / मधुमेहीको  मुख स्वास्थ्य

मधुमेहीको  मुख स्वास्थ्य

डा. प्रकाश बुढाथोकी

ने पालमा भए गरे का अस् पताल सर्वे मा २० प्रतिशत र सामुदायिक सर्वे मा १० प्रतिशत जनसंख्यामा मधुमे ह दे खिन्छ तथापि हरे क चारजनामा एकजनामा
भएको  अनुमान छ । अकोर्  आ“कडामा आठ लाख बढी मधुमे ही छन्, जसमा धे रै लाई रो ग भए पनि थाहै  छै न । मधुमे हीको  राजधानी भारत र चीनबीचको  दे श ने पालमा समान रहनसहन, जीवनशै ली र वातावरणले  महामारी नै  नल्याउला भन्न सकिन्न ।
ने पाल मधुमे ह संघको  तथ्यांक अनुसार शहरी Ôे त्रमा बसो वास गर्ने  २० वर्Èमाथिका एक चौ थाइमा पूर्व र मधुमे हको  समस् या छ । यसो  हुनुको  प्रमुख कारणमा गुलियो  र चिल्लो  खाद्यपदार्थको  से वन माने को  छ । बढे को  मधुमे हका कारण ह्दयघात, पÔघात, मृगौ ला, आ“खा, रक्तनली तथा दा“त, मुखलगायतका बिरामीहरु बढिरहे का छन् । युरो प, अमे रिकामा भन्दा १० वर्È पहिले को  उमे रमा ने पालमा मधुमे ह दे खिइरहे को  छ, ३० वर्È नपुग्दै  मधुमे ही बन्ने  दिनप्रतिदिन बढिरहे का छन् ।
सन् १९२२ नो भे म्बर १४ मा के ने डियन डा. प्रे mडरिक वाण्टिङले  चाल्र्स बे ष्टस“गै  मधुमे हीको  जीवन बचाउने  इन्सुलिन पत्ता लगाएकाले  र उनको  जन्मदिन पनि भएको ले  मधुमे हसम्बन्धी जनचे तना बढाउने  उद्दे श्यले  हरे क वर्ष नो भे म्बर १४ लाई विश्व मधुमे ह दिवसको  रुपमा विश्व मधुमे ह संघले  सन् १९९१ दे खि तथा विश्व स् वास् थ्य संगठनद्वारा सन् २००७ बाट मनाइ“दै  आएको  छ । यस वर्षको  नारा “मधुमे ह र महिला” तय भएको  छ ।
मधुमे ह
प्याङ्क्रियाज ग्रन्थीले  निकाल्ने  इन्सुलिन आंशिक वा पूर्ण मात्रामा कमी हुन गई वा यसले  गनेर्  काममा अवरो ध भई खानामा भएको  काबोर् हाइड्रे ट शरीरले  उपयो ग गर्न नसकी रगतमा ग्लुको जको  मात्रा बढ्नु नै  मधुमे ह हो  ।
शुरुको  अवस् थामा धे रै मा लक्षण नदे खिन सक्छ र दे खिइहाले  पनि यति सामान्य हुन्छन् कि थाहा नहुने  र भए पनि यसकै  भने र छुट्याउन गाह्रो  पर्दछ । मधुमे हको  शंकास् पद लक्षणमा तिर्खा बढी लाग्नु, धे रै  भो क, थकाई लाग्नु, छिन–छिनमा पिसाव लाग्नु, पिसाब गरे को  ठाउ“मा कमिला दे खिनु, राति पटक–पटक पिसाब लाग्नु, बिनाकारण अचानक तौ ल घट्नु, धमिलो  दे ख्नु, पटक–पटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै  निको  नहुनु, हातखुट्टा झमझमाउनु, पै ताला पो ल्नु, चे तना हराउनु, जिउ चिलाउनु, चिडचिडापन आउनु, मुख सुख्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पे ट दुख्नु, वान्ता हुनु पर्दछन् ।
कालान्तरमा आ“खा, मृगौ ला, स् नायु, रक्तनली र मुटुमा असर पर्न थाले पछि सो ही मुताविक थप लक्षणहरू दे खा पर्दछन् । मधुमे हले  घातक परिणाम मुटु, आ“खा, मृगौ ला, नसा तथा स् नायु प्रणाली, रक्तनलीमा दे खाउ“छ भन्ने  कुरा लामो  समयदे खि मानिदै  आएको  छ र हाल छै ठौ ं जटिलता भनि मुखको  स् वास् थ्य थपिएको  छ । मधुमे हको  छै ठौ ं जटिलता मुखको  स् वास् थ्यको  बारे मा यसपटक चर्चा गरौ ं ।
दा“त तथा मुखको  स् वास् थ्य
सामान्य मानिसमासमे त द“ँत तथा मुखको  समस् या भएर श् वास प्रस् वाससम्बन्धी रो ग, मुटुसम्बन्धी रो ग, वाथज्वरो , अनियन्त्रित मधुमे ह, हड्डी कमजो र हुने , ह्दयघात, नपुंसक, बा“झो पना, मष्तिष्कघात हुने  सम्भावना बढी हुन्छ र गर्भवतीमा समयभन्दा पहिले  बच्चा जन्मने  र बच्चा शारीरिक तथा मानसिकरुपले  कमजो र हुने  सम्भावना रहन्छ भने  मधुमे ह भएका मानिसलाई दा“त तथा मुखको  स् वास् थ्यले  नराम्रो  असर नदे खाउने  कुरै  भएन ।
मधुमे हीमा दा“त कीराले  खाने , दन्तहर्षा, पाइरिया, हड्डी छिटो  खिइने  हुन्छ । द“ँत मिलाउने  उपचार प्रश्नचिन्हको  रुपमा खडा हुन्छ । मुखका कुना–कुनामा सुजन हुने , सुख्खा रहने  र चर्किने , फुट्ने , मुख पो ले को  अनुभव हुने , असामान्य चे तना र झन्किने , ¥यालको  उत्पादन र बहाव कम हुन गई बो ल्न अप्ठे रो  हुने  र विभिन्न संक्रमण दे खिन्छ । घाउखटिरा, के न्डिडियासिस, सूक्ष्म जीवमा परिवर्तन, प्रतिरो धात्मक शक्तिमा कमी, संक्रमण र दन्तसडनको  सम्भावना बढ्छ । धे रै वटा पे रियो डे न्टल अवशे ष, पीप, गि“जा सुन्निनु, बढ्नु, गि“जाको  पो लिप, द“ँत हल्लिनु, दँ“त समाउने  हड्डीको  नो क्सान, गुलियो  दुर्गन्ध, थुक निकाल्ने  ग्रन्थीको  सुजन, पे रियो डे न्टल तन्तु पातलिन्छ । जीब्रो मा विभिन्न रो ग, घाउ निको  हुन समय लाग्नु, दा“त निकाले को  घाउमा दुई दिनपछि दुखाई हुनु, लाइके न्वाइड, लुप्वाइड प्रतिक्रिया पनि दे खिन्छन् । मधुमे ह भएको  व्यक्तिमा उच्च र क्तचाप, लाइके न प्लानस दे खिएमा ग्रीन स् पान सिन्ड्रो म बन्दछ ।
स् याङ्या अस् पताल, चीनको  अनुसन्धानमा दा“त तथा मुख स् वस् थ
राख्दा टाइप २ मधुमे हको  रो कथाम हुनसक्छ । भएकामा पनि४५ वर्षभन्दा माथिको  उमे र भएको  मधुमे हीमा मुख स् वास् थ्यमा ध्यान नदिने मा पा“च गुणा र धुम्रपानको  लतमा
भने  पे रियो डे न्टल रो गको  जो खिम ३०
गुणाले  बढे को  दे खिएको  छ । गि“जाभित्र संक्रमण भएको  छ भने  ५० गुणाले  मुख, गिजा र पे रियो डे न्टल रो गको  खतरा बढी दे खिन्छ । अमे रिकाको  अनुसन्धानले  मधुमे हीमा दा“त, गि“जा र मुखको
रो गको  उपचार गरियो , दा“त सफा गरियो  भने  उसको  रगतको  चिनीको  मात्रा कम हुने , नियन्त्रणमा रहने  र साथै  प्रयो ग गरिरहे को  औ षधि वा सुईको  मात्रा कम गर्नु पनेर्  अवस् था आएको  सिद्ध गरे को  छ । त्यसो  त दन्त स् वास् थ्यमार्फत मधुमे ह निदान, नियन्त्रण र उपचारमा सहजता भएका प्रशस् तै  उदाहरण हामीकहा“ नभएका हो इनन् ।
मधुमे ह एकपटक भइसके पछि निको  हु“दै न । सन्तुलित खानपान, व्यायाम, यो गा, औ षधि र इन्सुलिनको  मद्दतले  यसलाई नियन्त्रणमा राखी खतरनाक असरहरू पक्षघात, ह्दयघात, मृगौ लाघात, दृष्टिघात, अंगघात जस् ता जटिलताबाट बच्न सकिन्छ । मधुमे हबारे  बिरामी स् वयं चनाखो , सुसूचित र शिÔित हुनुपर्दछ । मधुमे हको  उपचारमा परामर्शदाता स् वास् थ्यकर्मी वा विशे Èज्ञ डाक्टर जति नै  बिरामी स् वयंको  पनि इच्छाशक्ति, आत्मबल, धीरता र व्यवस् थापकीय भुमिका महत्वपुर्ण हुन्छ । परिवारका सदस् य र सहयो गीहरुले  पनि रो गका बारे मा ब्यवस् थापन, उपचार प्रक्रिया र जटिलताबारे  जानी राख्नुपर्दछ । मधुमे हको  पहिलो  औ Èधि ज्ञान हो  । मधुमे ह पत्ता लगाउन, मधुमे हीको  स् वास् थ्य सुधार्न, मधुमे हलाई नियन्त्रणमा राख्न, औ षधिको  प्रयो गमा कमी ल्याउन र घातक परिणामबाट जो गाउन मद्दत पु¥याउने
दन्त स् वास् थ्यलाई ध्यान दिन अत्यावश्यक छ । बिना पै साको  सचे तनाले  रो क्न र नियन्त्रण गर्न सकिने  मधुमे ह भइसके पछि हजारमा तथा जटिलता भए लाखौ ंमा खर्च गर्नुपर्दछ ।
(न्याम्स वीर अस् पताल काठमाडांै का सहप्राध्यापक डा. बुढाथो की ने पाल चिकित्सक संघका के न्द्रीय सहको षाध्यक्ष हुनुहुन्छ ।)

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top