Free songs
Home / समाचार / निर्वाचन जनता ठग्ने  हतियार  बन्नुहुन्न

निर्वाचन जनता ठग्ने  हतियार  बन्नुहुन्न

युगबो ध समाचारदातायुगबो ध समाचारदाता
तुलसीपुर, २६ कार्तिक । प्रगतिशील ले खक एवं वाम बुद्धिजीवी शशीधर भण्डारीले  पू“जीवादी ब्यवस् थामा निर्वाचन जनतालाई ठग्ने  हतियार भएको  बताउनुभएको  छ । राष्ट्रिय जनमो र्चा दाङ क्षे त्र नं. ३ ले  तुलसीपुरमा आयो जना गरे को  अगुवा कार्यकर्ता भे लामा उहा“ले  ठूला दलहरुले  पै साको  बलमा निर्वाचन जित्ने  हु“दा यो  व्यवस् थामा जनताले  आफ्ना प्रतिनिधि चुन्न नपाउने  बताउनुभयो  । प्रमुख अतिथि भण्डारीले  ने ताहरुमा दीर्घकालीन सो च नहु“दा ने पाली युवाले  विदे शमा पसिना बनाउन बाध्य भएको  बताउनुभयो  । उहा“ले  जनतास“ग प्रशस् त पै सा भएको  र त्यसलाई सुरक्षित लगानी गनेर्  ठाउ“को  अभाव रहे कको  भन्दै  सरकारले  जनताबाट लगानी आह्वान गरे र ठूला परियो जना सञ्चालन गरे  विकासका लागि विदे शीको  हात थाप्न नपनेर्  बताउनुभयो  । राष्ट्रिय जनमो र्चा दाङका उपाध्यक्ष द्रो ण बहादुर घर्तीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रतिनिधि सभा क्षे त्र नं. ३ का उम्मे दवार कमला जिसी, क्षे  नं. ३ ‘ख’ का उम्मे दवार दे वबहादुर विक, अखिल ने पाल बुद्धिजीवी संघ दाङका सचिव श्यामलाल पो ख्रे ल, अखिल ने पाल महिला संघ तुलसीपुर नगर सचिव शान्ता खनाल, युवक संघका नगर उपाध्यक्ष लो कबहादुर ओ लीलगायतले  मन्तब्य राख्नुभएको  थियो  ।भे लामा राष्ट्रिय जनमो र्चाका जिल्ला सदस् य शुक्रराज भण्डारीले  निर्वाचनलाई लक्षित गरी गाउ“–गाउ“मा गरिने  चुनावी कार्यक्रम प्रस् तुत गर्नुभएको  थियो  । प्रचारप्रसार समितिका सदस् य सचिव दुर्गा भण्डारीको  सञ्चालनबाट शुरु भएको  भे लामा जिल्ला को षाध्यक्ष ऋषिराम पौ डे लले  स् वागत मन्तब्य राख्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top