Free songs
Home / समाचार / प्रमुख समाचार / ‘निर्वाचनका लागि सुरक्षा निकाय सक्षम’

‘निर्वाचनका लागि सुरक्षा निकाय सक्षम’

युगबो ध समाचारदाता

काठमाडौ ं, २६ कार्तिक । निर्वाचन आयो गले  रुकुम र रो ल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको  संवे दनशीलता, निर्वाचन सुरक्षा यो जना र समग्र शान्ति सुरक्षाको  विद्यमान अवस् थाबारे विस् तृतरुपमा छलफल र समीक्षा गरे को  छ ।
प्रमुख निर्वाचन आयुक्त डा. आयो धीप्रसाद यादवको  उपस् िथतिमा बसे को  उच्चस् तरीय निर्वाचन सुरक्षा समितिको  बै ठकमा सुरक्षा निकायले  प्रस् तुत गरे को  सुरक्षा कार्ययो जना र प्रतिबद्धताबाट राजनीतिक दलका ने ता, उम्मे दवार र मतदाताको  पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहे को  निष्कर्ष निकालिएको  छ ।
बै ठकमा रुकुम र रो ल्पामा भएको  पछिल्लो  घटनासहित पहिलो  चरणमा निर्वाचन हुने  ३२ जिल्लाको  समग्र शान्ति सुरक्षाको  अवस् थाको  समीक्षा र मूल्यांकन गरिएको  प्रमुख निर्वाचन आयुक्त डा. यादवले  जानकारी दिनुभयो  । बै ठकमा उम्मे दवारके न्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरू थप प्रभावकारी कार्ययो जना र प्रयासका साथ परिचालन हुनुपर्ने  विषयमा समे त बै ठकमा छलफल भएको  थियो  ।
बै ठकपछि प्रमुख निर्वाचन आयुक्त डा. यादवले  निर्वाचन सुरक्षा यो जना र बै ठकमा सुरक्षा निकायहरूबाट प्रस् तुत निर्वाचन सुरक्षा कार्ययो जना र प्रतिबद्धताबाट निर्वाचनको  सुरक्षाप्रति आयो ग विश्वस् त रहे को  बताउनुभयो  । उहा“ले  आगामी दिनमा
त्यस् ता घटना नहुने  र उम्मे दवार तथा राजनीतिक दलका ने ताहरूले  सुरक्षितरुपमा प्रचार गर्ने  वातावरण बन्ने  विश्वास आयो गले  लिएको  छ भन्नुभयो  ।
ने पाली से ना, सशस् त्र प्रहरी बल, ने पाल
प्रहरीबाट स् थानीय तहका निर्वाचनको े  सफल सुरक्षा कार्ययो जनाले  सबै लाई शान्ति सुरक्षाप्रति आश्वस् त तुल्याएको  प्रमुख निर्वाचन आयुक्त डा. यादवको
भनाइ थियो  ।
सो  अवसरमा सुरक्षा समितिका संयो जक सुधीरकुमार शाहले  हिमाली तथा पहाडी जिल्लामा यातायात र सञ्चार से वा प्रभावकारी नभएका स् थानमा ती से वालाई चुस् त तुल्याउने  र भरपदोर्  सुरक्षा प्रत्याभूति गराउने  सुरक्षा कार्ययो जनालाई आवश्यकताअनुसार विश्ले षण गरे र अघि बढ्न निर्दे शन दिनुभयो  । बै ठकमा निर्वाचन आयुक्त इला शर्मा,
नरे न्द्र दाहाल, ईश्वरीप्रसाद पौ ड्याल र सुधीरकुमार शाह तथा गृहमन्त्रालयका सचिव मो हनकृष्ण
सापको टा, रक्षा मन्त्रालयका सचिव विनो द के सी, निर्वाचन आयो गका सचिव बे गे न्द्रराज शर्मा
पौ ड्याल, ने पाली से नाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस् त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रे ष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रे ग्मी सहभागी हुनुहुन्थ्यो  ।
पुनमाथि लक्षित गरी पुनः गो ली प्रहार
चुनावी प्रचार अभियानका क्रममा रो ल्पाको  इरिबाङ गाउ“ पुग्नुभएका वाम गठबन्धनका तर्फबाट रो ल्पाबाट प्रतिनिधिसभाका उम्मे दवार एवं
पूर्वअर्थमन्त्री वर्षमान पुन मगरको  टो लीमाथि लक्षित गरी आइतवार गो ली चलाइएको  छ । शनिवार
उहा“कै  टो लीलाई लक्षित गरी माइन बिष्फो ट
गराइएको  थियो  । आइतवार दुईखो ली
गाउ“पालिका–३ स् िथत के वरी खो लानजिकै  गो ली
प्रहार गरिएको  हो  ।
प्रहरीका अनुसार पुनसहितको  चुनावी अभियान टो ली बागमारा पुग्नै  लाग्दा के वरीखो ला नजिकै को  जंगलबाट आइतवार बिहान साढे  ११ बजे तिर नौ  राउन्ड गो ली चले को  थियो  । जवाफमा प्रहरीले  पा“च राउन्ड गो ली चलाएको  थियो  । स् थानीयका अनुसार के वरी गाउ“ पुग्ने  बाटो माथिको  जंगलबाट बन्दुक पड्काइएको  थियो  भने  ढुंगा पनि लडाइएको  थियो  । सो  घटनापछि पुनको  टो लीले  बागमारामा सभा गरे को  थियो  । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले  गो ली प्रहार भएको  स् थानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको  बताउनुभयो  । घा“स काट्ने  बहानामा चुनावी टो लीमाथि ढुंगा पल्टाएर अवरो ध गर्न खो ज्ने  के हीलाई नियन्त्रणमा लिइएको  प्रहरी स्रो तले  जनाएको  छ ।
प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले  उम्मे दवारको  प्रचार टो लीमाथि अवरो ध गर्न खो जिए पनि सुरक्षाफौ जले  पुनसहितको  टो लीलाई गन्तव्यमा पु¥याउन सफल भएको  बताउनुभयो  । गो ली चलाउने  समूहको  पहिचान गर्न सुरक्षाकर्मीलाई खटाइएको  उहा“ले  बताउनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top