Free songs
Home / समाचार / दङाली क्रिके ट प्रतियो गितालाई सहयो ग

दङाली क्रिके ट प्रतियो गितालाई सहयो ग

घो राही, २६ कार्तिक (युस)– आज सो मवारदे खि दाङको  घो राही गुलरियामा हुने  क्रिके ट प्रतियो गिताका लागि विभिन्न क्षे त्रबाट सहयो ग जुट्ने  क्रम जारी छ ।
रो ल्पाली से वा समाजले  ५१ हजार रुपै या“ सहयो ग गरे को  छ । समाजका अध्यक्ष मदनकुमार ओ ली, उपाध्यक्ष के वलप्रसाद खत्री, सचिव कै लाश रो का मगरले  उक्त रकम दाङ क्रिके ट संघका अध्यक्ष प्रदीप मजगै या“ र उपाध्यक्ष अशो क रो कालाई हस् तान्तरण गर्नुभएको  छ ।
त्यसै गरी तुलसीपुर उपमहानगरपालिकाले  प्रतियो गिताका लागि ५० हजार, वे स् टर्न डे भलो पमे न्ट बै ंक लिमिटे डले  २५ हजार, अनिस अधिकारीले  १० हजार, मीनराज पन्तले  १० हजार रुपै या“ सहयो ग गर्नुभएको  छ ।
दाङ क्रिके ट संघको  आयो जनामा आज सो मवारदे खि सञ्चालन हुनलागे को  सगरमाथा सिमे न्ट दङाली टि ट्वाण्टी कप क्लबस् तरीय राष्ट्रिय क्रिके ट प्रतियो गिता मंसिर ४ गते सम्म चल्ने  र १५ टिमले  सहभागिता जनाउने छन् ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top