Free songs
Home / समाचार / थारु वस्तीमा उम्मेदवारलाई टीका र  माला

थारु वस्तीमा उम्मेदवारलाई टीका र  माला

युगबो ध समाचारदाता

दे उखुरी, २६ कार्तिक । चुनाव प्रचार अभियानमा गाउ“ पुगे का वाम गठबन्धनका साझा उम्मे दवारलाई थारु समुदायका नागरिकहरुले  यस पटक वाम गठबन्धनका साझा उम्मे दवारको  जीत सुनिश्चित भएको  भन्दै  अग्रीम विजयको  टीका लगाएर स् वागत गरे का छन् । दे उखुरी थारु समुदायको  बाहुल्य भएको  क्षे त्र हो  । साझा वाम गठबन्धनबाट निर्वाचन क्षे त्र नं. १ प्रतिनिधिसभा सदस् य र प्रदे शसभा क्षे त्र नं. १ (१) मा क्रमश मे टमणि चौ धरी र इन्द्रजीत थारु उम्मे दवार बन्नुभएको  छ । प्रदे शसभा क्षे त्र नं. १ (२) मा पाका ने ताको  रुपमा परिचय बनाउनुभएका रे वतीरमण शर्मा उम्मे दवार हुनुहुन्छ ।
चुनावी अभियान लिएर थारु वस् तीमा पुगे का उम्मे दवारहरुले  संविधानमा भएका अधिकार कार्यान्वयन गर्दै  किसानहरुको  पक्षमा काम गर्ने  बाचा गरे का छन् । प्रतिनिधिसभाका उम्मे दवार मे टमणि चौ धरीले  दे उखुरीलाई कृषि हबको  रुपमा विकास गर्दै  किसानहरुलाई प्रविधिस“ग जो ड्ने  कार्यक्रम ल्याउने  प्रतिबद्धता ब्यक्त गर्नुभयो  । ‘दे उखुरी उर्वर भूमि हो , यहा“ ब्यावसायिक खे तीको  सम्भावना छ’– उहा“ले  भन्नुभयो – ‘परम्परागत खे तीलाई विस् थापित गरे र वै ज्ञानिकरुपमा कृषि क्षे त्रको  विकास गर्न जरुरी छ, त्यो  काम हामी गर्ने छौ ं ।’
समानुपातिक उम्मे दवार पनि स“गै  चुनावी अभियानका क्रममा आयो जना गरिएका जनभे लामा सहभागी भएका छन् । शनिवार लमही नगरपालिका वडा नं. ३ को  मजगाउ“ र वडा नं. ४ को  पत्थरपुरुवामा चुनावी जनभे ला सम्पन्न भएका छन् । संयुक्त निर्वाचन परिचालन कमिटीको  आयो जनामा वडातहमा चुनावी जनभे ला सम्पन्न भएका हुन् । वडा नं. ३ को  संयुक्त निर्वाचन परिचालन कमिटीका संयो जक रामचरण चौ धरीको  अध्यक्षता एवं ने कपा एमाले का
पो लिटब्यूरो  सदस् य भागवत विश्वासीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा प्रतिनिधिसभाका उम्मे दवार मे टमणि चौ धरी, प्रदे शसभा क्षे त्र नं. १ (२) का उम्मे दवार रे वतीरमण शर्मा, समानुपातिक उम्मे दवार दामा शर्मा, विष्णु पौ डे ल, वीरे न्द्र चौ धरी, वडाध्यक्ष बाबुराम चौ धरी लगायतका वक्ताहरुले  मन्तब्य ब्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सञ्चालन लो कमणि बञ्जाडे ले  गर्नुभएको  थियो  ।
यस् तै  वडा नं. ४ को  पत्थरपुरुवामा संयुक्त निर्वाचन परिचालन कमिटीका संयो जक दे वनारायण चौ धरीको  अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन भरत दुलालले  गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top