Free songs
Home / समाचार / खाजा खर्च कटाएर  मृगौलापीडितलाई सहयोग

खाजा खर्च कटाएर  मृगौलापीडितलाई सहयोग

युगबो ध समाचारदाता

घो राही, २६ कार्तिक । शान्ति निके तन विद्यालय घो राही दाङले  खाजा खर्च कटाएर मृगौ लापीडितलाई सहयो ग गरे को  छ । घो राही–१५ का मृगौ लापीडित अरुण खनालको  उपचारका लागि शुक्रवारको  खाजा खर्च कटाएर तीन हजार पा“च सय ३१ रुपै या“ सहयो ग गरे को  विद्यालयका क्याप्टे न साजना थारु कुमालले  जानकारी दिनुभयो  ।
विद्यालयमा गठित जुनियर रे डक्रस सर्कलको  सक्रियतामा रकम संकलन गरिएको  रे डक्रस सर्कलका अध्यक्ष अजित बस् ने तले  मृगौ लापीडित अरुण खनाललाई सहयो ग गर्न पाउ“दा खुशी लागे को  जानकारी दिनुभयो  । विद्यालयका कक्षा चारदे खि १० सम्मका विद्यार्थी र शिक्षकहरुको  एक दिनको  खाजा खर्चवापत उक्त रकम जम्मा गरिएको  रे डक्रस सर्कलका सचिव ममता बस् ने तले  जानकारी दिनुभयो  । यसपूर्व पनि आफूहरुले  यस प्रकारका कार्यक्रम गदैर्  आएको  भन्दै  सचिव बस् ने तले  आगामी दिनमा पनि रे डक्रस सर्कलले  मानवहीतका कार्यक्रम सञ्चालन गनेर्  जानकारी दिनुभयो  ।
यसै बीच शुक्रवार संकलित रकम हस् तान्तरण गरिएको  छ । विद्यालयका प्रिन्सिपल खगे श्वर पौ डे ल र शान्ति निके तन विद्यालय जुनियर रे डक्रस सर्कलका शिक्षक नायक विष्णुप्रसाद अधिकारीले  संकलित तीन हजार पा“च
सय ३१ रुपै या“ मृगौ लापीडित अरुण खनालको  सहयो ग
संकलन अभियानका सदस् य विवे क रे ग्मी, उत्सव खनाल र विनायक डिसीलाई हस् तान्तरण गर्नुभएको  थियो  । घो राही–१५ का हे मलाल खनालका छो रा अरुण खनाल विगत आठ महिनादे खि मानव अंग प्रत्यारो पण के न्द्र काठमाडौ ंमा उपचाररत हुनुहुन्छ । उहा“का दुबै  मृगौ लाले  काम गर्न छाडे पछि परिवारले  उपचारका लागि सहयो गको  अपिल गरे को  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top