Free songs
Home / समाचार / ओम सरोवर हस्तान्तरण

ओम सरोवर हस्तान्तरण

युगबो ध समाचारदाता

घो राही, २६ कार्तिक । पाण्डवे श्वर मन्दिर धारापानीमा निर्माण गरिएको  ओ म सरो वर शनिवार मन्दिर व्यवस् थापन समितिलाई हस् तान्तरण गरिएको  छ । दिनभर विशे ष पूजाआजासहित भव्य कार्यक्रम गरे र दाता उर्मिलादे वी शर्मा घिमिरे  परिवारले  हस् तान्तरण गर्नुभएको  थियो  ।
दाता घिमिरे  र जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौ डे लले  शिलाले ख पढे र संयुक्तरुपमा सरो वरको  उद्घाटन गर्नुभएको  थियो  । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नरुलाल चौ धरीले  दाताहरुलाई कदरपत्रले  सम्मान गर्नुभएको  थियो  । प्रमुख अतिथि चौ धरीले  राज्यले  लामो  समयमा गनेर्  काम दाताहरुले  उदाहरणीयरुपमा सम्पन्न गरे को  भन्दै  खुशी व्यक्त गर्नुभयो  । राज्यको  तर्फबाट उपमहानगरपालिकाले  गौ शालालगायत के ही संरचना छिट्टै  निर्माण गनेर्  बचन दिनुभयो  ।
दाता ८७ वर्षीया घिमिरे ले
आफ्ना स् व. श्रीमान् चिन्तामणि शर्मा घिमिरे , ससुरा भुवने श्वर घिमिरे , सासू गणे शकुमारी घिमिरे , बुवा खुशलराम रे ग्मी, आमा डम्मरकुमारी रे ग्मीको  सम्झनामा सरो वर निर्माण गर्नुभएको  हो  । छो रा प्रभात घिमिरे , बुहारी मिरा घिमिरे  र नातिनातिनासहित कार्यक्रममा उपस् िथत घिमिरे  निकै  हर्षित दे खिनुहुन्थ्यो  । ‘मुवालाई सघाइदिएको  हो  । आज निकै  खुशी लागे को  छ’– छो रा प्रभात घिमिरे ले  भन्नुभयो – ‘श्रद्धासाथ काम गरे को  हो  । नतिजा राम्रो  छ । लिने  पक्षले  राम्रो  माने र लिनुभा’छ । सन्तुष्टि भा’को  छ ।’ उहा“का अनुसार पाण्डवे श्वरको  महिमालाई पुग्ने  किसिमको  सरो सर निर्माण गर्न खो जे को  हो  । लक्ष सफल भएको  महसुस भएको  छ । आगामी दिनमा थप विकास गनेर्  भन्दै  घिमिरे ले  संरक्षण गरिदिन आग्रह गर्नुभयो  । मौ रीघाट दे उखुरी निवासी घिमिरे  परिवार अहिले  विशालनगर काठमाडौ ंमा बस् दै  आएको  छ ।
सरो वर सञ्चालनमा आएस“गै  तीर्थालुहरुले  शुद्धजल लै जाने  कार्यको  थालनी भएको  मन्दिर व्यवस् थापन समितिका सचिव विष्णुराम आचार्यले  जानकारी दिनुभयो  । उहा“का अनुसार सरो वर ओ म आकारमा रहे को  छ । यसलाई आरसिसी ढलान गरी मजबुत बनाइएको  छ । सरो वरको  मुख्य मान्यता चो खो  जल चढाउने  र शुद्ध जल घरमा लै जाने  हो  । त्यसलाई जुनसुकै  पवित्र कार्यमा प्रयो ग गर्न सकिन्छ । सरो वरमा मुहान छै न । बबईबाट कुवा खने र लिफ्टबाट पानी तानिएको  छ । एकसय आठ शिव लिंग, मूल मन्दिरको  जल, त्रिशुलमा चढाएको  जल, एक सय आठ गौ मुखे  ढुंगे  धाराको  जल सरो वरमा आएर मिसिने  व्यवस् था मिलाइएको  छ । त्यसका लागि समितिले  डे ढ विगाह जमिन रुख जंगल नमास् ने गरी प्रबन्ध मिलाएको  छ । समितिका अध्यक्ष गणे शकुमार अधिकारीको  अध्यक्षतामा भएको  कार्यक्रममा स् वागत गो पाल भुसाल बलिरामले  र सहजीकरण सचिव विष्णुराम आचार्यले  गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top