Free songs
Home / समाचार / आवश्यकता पूर्ति र  समस्या समाधानको  लागि संयुक्त राष्ट्र संघ

आवश्यकता पूर्ति र  समस्या समाधानको  लागि संयुक्त राष्ट्र संघ

डिल्लीबहादुर  र ावत

हामी सचे त मानिसका कारण प्राकृतिक सृष्टिचक्र नै  अवरुद्ध हुन पुग्दै छ । यसले  सृष्टिचक्रलाई नै  धरापमा पानेर्  धे रै  सम्भावनाहरु दे खिदै छन् । तै पनि हाम्रो  सो च, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउनतिर खासै  चासो  दिएको  दे खिदै न । संसारभरका शासकहरुमा प्रकृतिवादी चे तनाको  विकास हुन जरुरी छ । यसको  निम्ति राजनीतिक दलहरुले  आफ्नो  परम्परावादी चिन्तन र विचारलाई हटाएर युगअनुसारको  सो च र चिन्तनको  विकास गदैर्  प्रकृतिवादी विचार निर्माण गर्नुपनेर्  हुन्छ । जबसम्म मान्छे मा ‘म र मे रो ’ सो च हावी भइरहन्छ तबसम्म प्रकृतिवादी सो चको  विकास हुन सक्दै न । यसले  व्यक्तिवादी चिन्तनको  विकास गराइरहन्छ । व्यक्तिवादी चिन्तनको  जसरी भए पनि पहिले  आफू त्यसपछि परिवार, पार्टी र दे शलाई प्राथमिकतामा राखिरहन्छ । अनि त प्रकृतिको  विनाश र प्रदूषण बढाउने  काम निरन्तर भइरहन्छ । यसले  अन्ततः यस धर्तीबाट सृष्टिचक्र नै  नष्ट गराउने  छ । जसले  गर्दा मानिसको  वर्तमान दुःखद र भविष्य अन्धकार बन्दै  गइरहे को  छ । अन्धकार मात्र हो इन मानव अस् ितत्वमाथि नै  खतराको  बादल मडारिरहे को  छ । यो  निरन्तर बढ्दै  गइरहे को  छ । तै पनि यस धर्तीमा क्रियाशील राजनीतिक दल र शासकहरुमा प्रकृतिवादी चे तनाको  विकास हुन सके को  छै न । कथित राष्ट्रिय स् वार्थका नाममा अमे रिका कहिले  अफगानिस् तान त कहिले  इराकमा आक्रमण गर्दछ । अहिले  उत्तरको रियाबिरुद्ध वाकयुद्ध गरिरहे को  छ । यदि यी दुई दे शबीच युद्ध भयो  भने  त्यो  मानिसको  निम्ति मात्र नभई जै विक विविधताको  निम्तिसमे त घातक बन्न जाने  निश्चित छ । किनभने  दुबै  परमाणु अस् त्रसम्पन्न मुलुक हुन् ।
संसारमा शान्ति कायम गराउने  एउटा उत्तम उपाय हो  लो कतान्त्रिक पद्धति र प्रणाली स् थापित गराउनु । यसको  निम्ति संयुक्त राष्ट्रसंघमा रहे को  भिटो  पावरको  अन्त्य गराउ“दै  संयुक्त राष्ट्र संघलाई लो कतान्त्रिकीकरण गराउनु हो  । संसारका सबै  दे शहरुले  समानरुपमा मताधिकार पाउनुपर्दछ । संरा संलाई संसारकै  सबै भन्दा शक्तिशाली निकायको  रुपमा स् थापित गराउनतिर लाग्नुपर्दछ । यसले  मात्र प्रकृतिको  विनाश र प्रदूषण रो क्न महान पूर्ण भूमिका निर्वाह गर्न सक्छ । यति मात्रै  हो इन, शान्ति र समान वितरण प्रणाली लागु गराई यस धर्तीबाट अचे तना, अशिक्षा, गरिवी, भो कमरी हटाएर समृद्ध र हराभरा गराउन सहयो ग पु¥याउने  छ । मौ समअनुसार वर्षा हुनु प्राकृतिक नियम हो  । तर वर्षातको  नियमिततामा अवरो ध सिर्जना हु“दा खडे री, सुख्खा, अतिवृष्टि र अनावृष्टि बढ्छ । यसले  अनावृष्टि अतिवृष्टि गराउन पनि सक्छ । मान्छे ले  आफ्ना आवश्यकता र विलासीपूर्ण जीवन जिउनका लागि अन्धाधुन्ध औ द्यो गिक क्रान्ति गर्दा यसबाट निस् कने  धुवा“, धुलो  र फो हो रले  प्रकृतिमा के  असर पु¥याउन सक्छ भन्ने तिर सो चिएन । यस् तै गरी वन जंगल र जै विक विविधता विनाश हु“दा प्रकृतिमा कस् तो  प्रभाव पार्छ भने र सो चिएको  दे खिदै न । यसले  गर्दा यस धर्तीबाट अत्यधिक मात्रामा कार्बनडाइअक्साइडलगायत विभिन्न हरितगृह ग्या“सहरु निरन्तर उत्सर्ग गरिदै  आइरहे को  छ । जसको  कारण पृथ्वीको  वायुमण्डलमा हरित गृह ग्या“सको  बाक्लो  जालो ले  पथ्वीलाई ढपक्क ढाक्न पुगे को  छ । जसले  गर्दा सूर्यबाट आउने  पै रावै जनिक किरणहरुको  नियमित प्रक्रियामा अवरो ध पुग्ने  भयो  । जस् तै  सूर्यबाट आउने  किरण पृथ्वीमा टक्राउ“छ र के ही पृथ्वीले  लिन्छ र बा“की फकेर् र अन्तरीक्षमा जाने  क्रम प्राकृतिक नियम हो  । यसले  पृथ्वीको  सृष्टि चक्रलाई निरन्तरता दिन अहं भूमिका निर्वाह गर्दछ । तर वायुमण्डलमा हरितगृह ग्या“सको  जालो का कारण पृथ्वीबाट फकेर् को  किरण पुनः पृथ्वीमा फर्किन थाले पछि पृथ्वी र यसको  वायुमण्डल तात्तिदै  जान थाल्यो  । जसले  गर्दा अप्राकृतिकरुपमा जलवायु परिवर्तन गराउन थाले पछि नै  सुक्खा, खडे री, अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टि, अति हिमपात, हिमपातको  ठाउ“मा वर्षा जस् ता परिवर्तनहरु दे खिनु नै  खतराको  घण्टी हो  । यसले  प्राकृतिक मौ सममा परिवर्तन ल्याइदिदा पारस् िथतिकीय प्रणालीलाई खलबल्याइदिदै छ । यो  हुनु भने को  मानिसको  निम्ति खतरा सिवाय अरु के ही हो इन । हाम्रो  चिन्तन कस् तो  छ भने  बढ्दो  जनसंख्यालाई खाद्यान्न पु¥याउन भने र कथित हरितक्रान्तिको  नारा लगायांै  । तर त्यसले  चौ तर्र्फीरुपमा पानेर्  कुप्रभावको  बारे मा रत्तिभर सो चे नांै  ।
हाम्रा हजारौ ं हजार वर्षदे खि प्रकृतिमा घुलमिल हु“दै  आइरहे का रै थाने  खाद्यबालीलाई विस् थापित गराउ“दै  खाद्यबालीको  हाइब्रिड (जो  पूर्ण बीउ उत्पादन हुन नसक्ने  खे ती गर्न प्रे रित गरायौ ं) यो  खाद्यबाली उत्पादनमा बृद्धि गराउन भने र रासायनिक मल र कीटनाशक औ षधिमा जो ड दियांै  । यसले  गर्दा हाम्रो  खाद्यबाली विषयुक्त बन्न जान्छ । आज हामी त्यही खाएर दुःख कष्ट बे हो र्न विवश छांै  । अकालमा ज्यान फाल्न बाध्य भएका छौ ं । रासायनिक कीटनाशक औ षधिले  वातावरण विषयुक्त बनाउ‘“छ नै  खाद्यबाली समे त विषयुक्त बनाउ“छ । त्यति मात्र हो इन रासायनिक मलको  प्रयो गले  माटो मा रहे का कृषिका मित्र जीव मार्न पुगिरहे का छौ ं । अझ सिमसार क्षे त्रलाई सुख्खा बनाउ“दै  लगिरहे का छौ ं । समग्रमा भन्नु पर्दा माटो लाई नै  मृत्युको  मुखमा पु¥याउ“दै छांै  । अर्थात उत्पादनको  निम्ति अनुत्पादित बनाइरहे का छौ ं । हाइब्रिड बीउमा निर्भरता बढाएर एकातिर सबै  खाद्यबालीको  बीउको  लागि बहुराष्ट्रिय कम्पनीमा निर्भर हुन पुगिरे का छौ ं भने  अकोर् तिर जै विक विविधताको  विनाश गरिरहे का छौ ं । समग्रमा भन्नु पर्दा कृषिलाई नै  बर्बाद बनाउन गइरहे का छौ ं । आखिर मान्छे लाई खाद्यान्न पु¥याउने  नाममा हामीले  ल्याएको  कृषि क्रान्तिले  एकातिर बीउविजनको  लागि बहुराष्ट्रिय कम्पनीमा निर्भर हुनपुगे का छौ ं भने  अकोर् तिर हाम्रो  हावापानीमा स् थापित भएका प्राकृतिक खाद्यबालीलाई सदा सदाको  निम्ति नष्ट गराइरहे का छौ ं । मान्छे  स् वस् थ बनाएर बचाउन नभई रो गी भएर जीवन जिउन विवश बनाउन पुग्यौ ं । यसतर्फ अब राजनीतिक पार्टी र सरकारहरुले  सो च्नुप¥यो  कि परे न ? त्यसै ले  प्रकृतिवादी चिन्तन र विचार आजको  आवश्यकता भनिएको  हो  । यसलाई लागु गर्न संयुक्त राष्ट्र संघलाई शक्तिशाली र लो कतान्त्रिक बनाउन पहल गर्नुपर्दछ भने र जो ड दिइएको  हो  ।
हामी जनता पनि अब सचे त हुन अत्यन्त आवश्यक दे खिएको  छ । प्रकृतिवादी आ“धीबे हे री सिर्जना गरे र राजनीतिक पार्टीहरुलाई दबाब दिन लाग्नुपर्दछ । हाम्रो  धर्ती जमिनभन्दा बढी पानीले  भरिएको  छ । यो  पानी वाफ बने र बादल बनी पानी पनेर्  प्रक्रिया निरन्तर चल्दै  आइरहे को  छ । यो  नै  प्रकृतिको  अनुपम उपहार हो  । तर मानिसकै  कारण पानीको  संकटसमे त व्यहो र्नुपनेर्  अवस् था दे खिदै छ । के ही वर्ष पहिले  अफ्रिकी दे शमा लामो  समय खडे री पर्दा पानीका लागि बा“दर र मानिसबीच लडाइ“ परे को  समाचार सुन्नमा आएको  थियो  । अब सा“च्चै  भन्दा मान्छे –मान्छे बीच नै  पानीको  निम्ति ठूला–ठूला युद्ध गर्नुपनेर्  हो  कि भन्ने  आशंका बढ्दै  गइरहे को  छ । आजभो लि सुन्नमा आइरहे को  चीनले  ब्रह्मपुत्र नदीलाई फर्काएर लग्दै छ भन्ने  । यसले  एकातिर नदीमा आश्रित, कै यन प्रजातिका जलचर संकटमा पनेर् छन् । यस् तै  गरी वन्यजन्तु (पशु+पन्क्षी) पनि संकटमा पनेर् छन् । यसले  जै विक विविधता र त्यहा“को  प्राकृतिक पारस् िथतिकीय प्रणालीलाई नराम्रो स“ग प्रभावित बनाउने  छ भने  जै विक विविधता विनाश गराउने छ । त्यसमा आश्रित हजारांै  मानिस गम्भीर संकटमा पनेर् छन् । पानीको  निम्ति दे श–दे शबीच पनि विनाशकारी युद्ध हुन सक्ने  अवस् था दे खिदै छ ।
शुद्ध पानी मानिसको  निम्ति जीवन त हो  नै  । सृष्टिचक्रलाई निरन्तरता दिने  अभिन्न अंग पनि हो  । पानी प्रशस् त हु“दासम्म कुनै  वास् ता थिएन । जब कमी हुन थाल्यो  त्यसपछि गम्भीर संकट सिर्जना हुन थाल्यो  । यसरी नदीको  प्राकृतिक वहावलाई परिवर्तन जो  को हीले  पनि गराउनु ठीक हो इन । वहाव परिवर्तन मात्रै  हो इन नदी सुक्ने  हिसावले  बा“ध बॉ“धे रसमे त पनि लानु ठीक ह“ुदै न । यसतर्फ सचे त मानिसले  रो क्नुपर्दछ । विज्ञान र टे क्नो लो जीको  उच्चतम विकासले  मानिसका आवश्यकता र समस् यालाई भूमण्डलीकरण गराइसके को  छ । यसको  समाधानका लागि पनि एउटा शक्तिशाली अन्तर्राष्ट्रिय लो कतान्त्रिक फो रम आवश्यक पर्न गएको  छ । अझ पर्यावरणीय समाधान त झन शुद्ध अन्तर्राष्ट्रिय समस् या भएकाले  यसको  समाधान पनि अन्तर्राष्ट्रियरुपमै  प्रभावकारीरुपले  हल खो ज्न सकिने  भएकाले  संरासंलाई लो कतान्त्रिक अधिकारसम्पन्न विश्व इकाई बनाउनतिर लाग्नुपनेर्  समयको  माग भइसके को  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top