Free songs
Home / समाचार / संक्षिप्त समाचार / पूर्वप्रम विष्टको  निधन

पूर्वप्रम विष्टको  निधन

काठमाडौ ं, २५ कार्तिक (युस)– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९१ वर्षको  उमे रमा निधन भएको  छ । ज्ञाने श्वरस् िथत आफ्नै  निवासमा निधन हुनुभएका विष्ट विगत के ही समयदे खि अस् वथ्य हुनुहुन्थ्यो  । उहा““ राष्ट्रवादी ने ताको  रुपमा

चिनिनिहुन्थ्यो  । उहा“ले  लखनउ विश्वविद्यालयबाट राजनीतिशास् त्रमा स् नातको त्तर गर्नुभएको  थियो  ।
राजनीतिसम्बन्धी ले खहरू ले ख्दै  राजनीतिज्ञ डिल्लीरमण रे ग्मीस“गको  संगतबाट राजनीतिमा सरिक हुनुभएका बिष्टले  ने पाली राष्ट्रिय कांग्रे सबाट राजनीतिक यात्रा
शुरु गर्नुभएको  थियो  । उहा“ जहानिया राणा शासनविरुद्धको  विसं २००७ को  क्रान्तिमा सक्रियतापूर्वक लाग्नुभएको  थियो  ।
सन् १९५८ मा परामर्शदात्री सभाको  सदस् य हुनुभएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हु“दै  सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री हुनुभएको  थियो  । विसं २०६१ मा माघ १९ गते  ज्ञाने न्द्र शाहले  प्रत्यक्ष शासन सञ्चालन गरे पछि उहा“लाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top