Free songs
Home / समाचार / संक्षिप्त समाचार / ज्येष्ठ नागरिक   भेला

ज्येष्ठ नागरिक   भेला

घो  राही, २५ कार्तिक (युस)– घो  राही उपमहानगरपालिका वडा नं. १ मा वडास् तरीय ज्ये  ष्ठ नागरिक समितिको   भे  ला शनिवार रामपुरमा सम्पन्न भएको   छ । भे  लाले   सात सदस् यीय नया“ कार्यसमिति गठन गरे  को   छ । स् थानीय ज्ये  ष्ठ नागरिक खुसलराम पाण्डे  को   अध्यक्षता एवं घो  राही उपमहानगरपालिका वडा न. १ का सदस् य छविलाल घर्तीको   प्रमुख आतिथ्यतामा भएको   भे  लाले   समितिको   अध्यक्षमा खुसलराम पाण्डे  , उपाध्यक्षमा दु्रपता सुनार, सचिवमा तिलकराम पौ डे  ल, को  षाध्यक्षमा शान्ति ने  पाली र सहसचिवमा कृष्णकान्त पौ डे  ललाई चयन गरे  को   छ । त्यस् तै  सदस् यहरुमा चन्द्रबहादुर बुढा र सविराम पुन हुनुहुन्छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top