Free songs
Home / समाचार / संक्षिप्त समाचार / चुनाव परि चालन समिति

चुनाव परि चालन समिति

घो राही, २५ कार्तिक (युस)– घो राही–१३ मा वाम गठबन्धनले  चुनाव परिचालन समिति गठन गरे को  छ । जसको  संयो जकमा तिलक बुढा र सहसंयो जकमा जगत दर्लामी रहनुभएको  छ । शनिवार बसे को  एमाले  र माओ वादी के न्द्र वडा समितिको  संयुक्त बै ठकले  समिति गठन गरे को  हो  । बै ठकले  अन्य समिति पनि गठन गरे को  छ । जसअनुसार निर्वाचन उपसमिति संयो जक घनश्याम घिमिरे , प्रचारप्रचार समितिको  संयो जकमा के शव गिरी, यातायात समिति संयो जकमा डो रबहादुर घर्ती, अनुगमन समितिको  संयो जकमा हर्क चौ धरी ‘दीप’ र युवा परिचालन संयो जकमा इराक घर्ती रहनुभएको  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top