Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रहरी बनाइदिन्छु भने र ठगी गनेर्  पक्राउ

प्रहरी बनाइदिन्छु भने र ठगी गनेर्  पक्राउ

घो राही, २३ कार्तिक (युस)– प्रहरी बनाइदिन्छु भने र ठगी गनेर्  एक महिला दाङमा पक्राउ परे की छन् । रो ल्पाको  साविक को टगाउ“–८ घर भई हाल घो राही उपमहानगरपालिका– १५ बस् ने  २३ वर्षीया अमृता ओ लीलाई प्रहरीले  पक्राउ गरे को  हो  ।
दंगीशरण गाउ“पालिका बस् ने  वर्ष २० वर्षीय अनिके त यो गी र विजयराज विकसमे तबाट प्रतिव्यक्ति एक लाख पचास हजार रुपै या“ लिएर ठगी गरे को  आरो पमा पक्राउ गरिएको  प्रहरीले  जनाएको  छ । ठगी मुद्दा दर्ता गरे र अनुसन्धान भइरहे को  पनि प्रहरीले  जनाएको  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top