Free songs
Home / समाचार / प्रमुख समाचार / स्थिरताका लागि बाम एकता

स्थिरताका लागि बाम एकता

युगबो ध समाचार  दाता

घो र  ाही, २२ कार्तिक । नौ  महिना नटिक्ने  सर  कार   र   त्यसको  अदलबदलले  दे श अस् िथर  तामा जकडिएको  भन्दै  ने ताहरुले  स् िथर   सर  कार   र   समृद्धिका लागि वाम गठबन्धन गर्नुपर  े को  बताएका छन् ।
संयुक्त निर्वाचन परि  चालन कमिटी दाङ क्षे त्र नं. २ ले  घो र  ाहीमा आयो जना गर  े को  संयुक्त अगुवा कार्यकर्ता भे लालाई सम्बो धन गदैर्  ने ताहरुले  वाम गठबन्धन चुनाव जित्नका लागि मात्रै  नभएको  बताए । कार्यक्रममा ने कपा माओ वादीका ने ता एवं उपप्रधानमन्त्री कृष्णबहादुर   महर  ाले  वाम गठबन्धन चुनाव जित्नका लागि मात्र नभई स् िथर  ता र   दे शको  समृद्धिका लागि भएको  प्रष्ट्याउनुभयो  ।
‘वामपन्थी एकता आजको  आवश्यकता हो , आम जनताको  माग हो ’– उपप्रधानमन्त्री महर  ाले  भन्नुभयो – ‘वाम गठबन्धनले  चुनाव त जितिन्छ नै  दे श र   जनताले  स् िथर  ता र   समृद्धि पाउने छन् ।’ प्रतिनिधिसभा निर्वाचन क्षे त्र नं. २ का उम्मे दवार  समे त र  हनुभएका उपप्रधानमन्त्री महर  ाले  ने पालका वामपन्थीहरुलाई समाजवादमा जाने  र   दे शको  विकास तथा आर्थिक समृद्धि ल्याउने  यो  ठूलो  अवसर   भएको  बताउनुभयो  ।
वाम गठबन्धनको  निर्माणले  ने पाली जनतामा खुशियाली छाएको  उल्ले ख गदैर्  ने ता महर  ाले  यस् तो  अवसर  लाई आत्मसात गर  े र   अघि बढ्न एमाले  र   माओ वादी के न्द्रका अगुवा ने ता कार्यकर्ताहरुलाई अपिल गर्नुभयो  । लामो  प्रयासपछि ने पालका ठूला कम्युनिष्ट पार्टीहरु चुनावी तालमे लस“गै  पार्टी एकताको  नजिक आइपुगे को  उल्ले ख गदैर्  महर  ाले  एकतालाई थप मजबुत पार्न वाम गठबन्धनका उम्मे दवार  हरुलाई भार  ी मतले  विजयी बनाउन आग्रह गर्नुभयो  । ‘गठबन्धन हु“दा चुनाव त सहजै  जितिन्छ तर   एउटै  कम्युनिष्ट के न्द्र निर्माणको  आधार   बनाउने  कुर  ा पनि यही चुनावस“ग जो डिएको  छ’– उपप्रधानमन्त्री महर  ाले  भन्नुभयो – ‘तपाइ“हरु निसन्दे हका साथ वाम गठबन्धनका उम्मे दवार  हरुलाई अत्यधिक बहुमत दिएर   जिताउने  वातावर  ण बनाउनुस्, जनतामाझ जानुस् ।’ उहा“ले  चुनावलगत्तै  एमाले  र   माओ वादी के न्द्रबीच पार्टी एकता हुने समे त बताउनुभयो  । ‘कांग्रे सलगायत दे शी, विदे शी शक्तिहरुले  वाम गठबन्धन टुटाउन अने क प्रपञ्च गरि  र  हे का छन्’– ने ता महर  ाले  भन्नुभयो – ‘ने पालका वामशक्तिलाई एक हुन नदिने  प्रपञ्चबिरुद्ध जनताले  वाम गठबन्धनलाई मत दिनुपर्छ ।’ ने ता महर  ाले  पा“च नं. प्रदे शको  र  ाजधानी दाङ नै  हुने  भन्दै  प्रदे शको  ने तृत्व शंकर   पो ख्रे ल र   के न्द्रको  ने तृत्व आफूले  गर  े र   समृद्धि हासिल गनेर्  बताउनुभयो  ।
सो  अवसर  मा बो ल्दै  ने कपा एमाले का स् थायी कमिटी सदस् य एवं पूर्वसञ्चार  मन्त्री शंकर   पो ख्रे लले  तीनवटै  तहमा वामपन्थीहरुको  सर  कार   बनाएर   दे शलाई समृद्धितर्फ लगिने  बताउनुभयो  । ‘स् थानीय तहमा कर  ीव वामपन्थीहरुकै  बहुमत आएको  छ, अब प्रदे श र   संघमा पनि वामपन्थीहरुकै  सर  कार   बन्ने छ’– प्रदे श निर्वाचन क्षे त्र नं. २ को  १ का उम्मे दवार  समे त र  हनुभएका पो ख्रे लले  भन्नुभयो – ‘म प्रदे शको  ने तृत्व गनेर् छु भने  महर  ाजीले  के न्द्रको  ने तृत्व गर्नुहुने छ, दे श र   प्रदे श दुबै को  ने तृत्व वामपन्थीहरुमा आउ“दा विकास र   समृद्धिको  बाटो  खुल्ने छ ।’ ने ता पो ख्रे लले  दे श र   प्रदे श दुबै को  ने तृत्व दाङको  हातमा आउने  भन्दै  यस् तो  अवसर  लाई सदुपयो ग गर्न आम दाङबासीलाई अपिल गर्नुभयो  । उहा“ले  यस् तो  सुनौ लो  अवसर  लाई जनतामाझ लै जाने  जिम्मे वार  ी दुबै  पार्टीका ने ता, कार्यकर्ताको  भन्दै  उत्साहका साथ जनताको घर  दै लो मा पुग्न आग्रह गर्नुभयो  । वाम गठबन्धन चुनाव जित्नका लागि मात्रै  नभई एउटै  कम्युनिष्ट के न्द्र हु“दै  समाजवाद निर्माणका लागि भएको  ने ता पो ख्रे लले  बताउनुभयो  ।
वषौर् ंदे खिको  कम्युनिष्टहरुको  सपना पूर  ा गनेर्  अवसर   आएको  उल्ले ख गदैर्  ने ता पो ख्रे लले  जनताको  सुखका दिन ल्याउने  भार  ी बो क्न वाम गठबन्धन आएको  बताउनुभयो  । उहा“ले  वाम गठबन्धनका उम्मे दवार   सबै का साझा उम्मे दवार   भएको  उल्ले ख गदैर्  साझा उम्मे दवार  लाई विजयी बनाउन एमाले  र   माओ वादी के न्द्रका ने ता, कार्यकर्ता एवं शुभे च्छुकहरु लाग्नुपनेर् मा जोड दिनुभयो  ।
कार्यक्रममा प्रदे शसभा निर्वाचन क्षे त्र नं. २ को  २ का उम्मे दवार   अमर  बहादुर   डा“गीले  जनताको  दै निक जीवन सहज बनाउन वाम गठबन्धनको  जीत आवश्यक र  हे को  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘जनताका अधिकार   संविधानमा ल्यायौ ं, अब वामपन्थीहरुकै  सर  कार   बनाएर   जनताका दै निक जीवन सहज बनाउन समृद्धि पनि ल्याउने छांै  ।’
सो  अवसर  मा एमाले  दाङका अध्यक्ष टीकार  ाम खड्का र   माओ वादी के न्द्रका जिल्ला संयो जक जीवन गौ तमले  वाम

गठबन्धनका उम्मे दवार  लाई जिताउन सम्पूर्ण ने ता, कार्यकर्ता, शुभे च्छुकहरुलाई उत्साहका साथ लाग्न निदेर् शन दिनुभएको  थियो  । एमाले  ने ता लक्ष्मण आचार्यको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  अध्यक्षता माओ वादी के न्द्रका ने ता एवं क्षे त्र नं. २ का संयुक्त निर्वाचन परि  चालन कमिटीका संयो जक हे मर  ाज शर्मा ‘डायमण्ड’ले  गर्नुभएको  थियो  भने  सञ्चालन एमाले  ने ता दे वर  ाज विश्वकर्माले  गर्नुभएको  थियो  । कार्यक्रममा क्षे त्र नं. २ का एमाले , माओ वादी के न्द्रका अगुवा ने ता, कार्यकर्ता एबं दुबै  पार्टीका समानुपातिक उम्मे दवार  हरुको  सहभागिता थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top