Free songs
Home / पाठक पत्र / मेरो सपना साकार भयो

मेरो सपना साकार भयो

हाम्रो  दे श ने पाल छिमे की दे श चीन र भारतस“ग नजिक छ । तर चीनको  समाजवाद साम्यवादको  दिशामा दे शलाई विकसित र आर्थिक समृद्धिको  बाटो मा नलगी भारतको  दलाल पू“जीवाद, सामन्तवाद र दलाल नो करशाहीको  बाटो मा ने पाल दौ डिरहे को  छ । दशवर्षे  द्वन्द्व समाप्तिस“गै  मुलुक नया“ मुहार फे र्दै छ । हाल ने पालका ठूला दुई कम्युनिष्ट दलले  गठबन्धन गरी ने पालको  मुहारमा अर्काे  खुशी थपे का छन् । ने कपा माओ वादी र ने कपा एमाले  गठबन्धनस“गै  अन्य साना कम्युनिष्ट पार्टीहरु पनि गठबन्धन गरी ने पालको  संसदमा दुई तिहाई सिट ल्याई ने पालमा कम्युनिष्ट गढ बलियो  बनाउन सकिन्छ । राजनीतिक यात्राको  थालनीदे खि सै द्धान्तिक धारहरु एकै  धरातलमा उभिएर मुलुकको  समृद्धि र विकास गरी समृद्ध ने पालको  परिकल्पना मे रो  मानसपटलमा खे ल्थ्यो  । अन्ततः त्यो  सिद्ध भएको  छ । जुन ने पाल र ने पालीहरुको  लागि सौ भाग्यको  कुरो  हो  । कम्युनिष्ट धारामा उभिएको  छिमे की मित्र चीनको  जस् तो  कम्युनिष्ट एकताले  ने पाललाई पनि चीन जस् तै  बनाउन सकिने  परिकल्पना दे खिएको  छ । ने पाललाई सिंगापुर बनाउने  ने पालमा बिकाउ नारा भएको  थियो  । त्यो  नारा है न अब मुलुकको  समृद्धिका साथै  सुशासन र न्यायको  विकास हुन सक्ने छ ।
प्रे मबहादुर थापा मगर
ने कपा एमाले  दाङका सचिवालय सदस् य

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top