Free songs
Home / अन्तर्वार्ता / वाम एकतालाई निष्कर्षमा पु¥याउन आतुर  छांै 

वाम एकतालाई निष्कर्षमा पु¥याउन आतुर  छांै 

टीकाराम खड्का
नेकपा एमाले दाङका अध्यक्ष

संविधानको  कार्यान्वयनका लागि दे शमा प्रदे श र प्रतिनिधिसभा निर्वाचन हुन लागिरहे को  छ । दलहरुले  समानुपातिक उम्मे दवारहरुको  बन्दसूची निर्वाचन आयो गमा दर्ता गरिसके का छन् भने  अब दलहरु मनो नयन दर्ताका लागि आवश्यक तयारीमा जुटिसके का छन् । आउ“दो  मंसिर १० र २१ गते  गरी दुई चरणमा निर्वाचन हुन लागिरहे को  छ । जसरी निर्वाचन नजिकिदै छ दलहरुबीच धु्रवीकरणको  प्रयास पनि भइरहे को  छ । बाम शक्ति एकातिर र प्रजातान्त्रिक शक्ति अकोर् तिर ध्रुवीकरण हुने  क्रम चलिरहे को  बे ला दाङमा बाम ध्रुवीकरणको  उत्साह र आगामी निर्वाचनको  तयारीका सन्दर्भमा ने कपा एमाले का जिल्ला अध्यक्ष टीकाराम खड्कास“ग युगबो धकर्मी जे .एन.सागरले  गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहा“ प्रस् तुत गरिएको  छ ।    –सम्पादक

वाम ध्रुवीकरणलाई कसरी लिनुभएको  छ ?
ने पालको  राजनीतिमा कम्युनिष्ट पार्टी र प्रजातान्त्रिक शक्तिहरुले  राणाकालीन सत्ता र पञ्चायतकालीन सत्ताका विरुद्धमा संघर्ष गरे को  इतिहास छ । आन्दो लनको  लक्ष के  थियो  भने  श्रमजीवी जनताको  मुक्तिका निम्ति समाजवाद स् थापना गनेर्  र जनवाद, समाजवाद र साम्यवादसम्म पुग्ने  एउटा अभीष्ट थियो  । किसानहरुलाई जमिनको  मालिक बनाउने , बे रो जगारहरुलाई रो जगारी दिने , आर्थिक समृद्धिको  माध्यमबाट ने पाललाई समृद्ध बनाउने  उद्दे श्यका साथ ने पालमा कम्युनिष्ट पार्टी गठन भएको  हो  । अकोर् तिर पू“जीवादी धारको  प्रतिनिधित्व गदैर्  ने पाली कांग्रे सलगायतका पार्टीहरु निर्माण भएका थिए । यी दुईवटै  पार्टीले  मुलुकको  प्रजातान्त्रिक आन्दो लनमा महत्वपूर्ण भूमिका खे ले को  कुरा इतिहास साक्षी छ । उनीहरुकै  यो गदानले  राणाकालीन सत्ता धराशायी भयो  र पञ्चायती शासन व्यवस् था अन्त्य भयो  । तर ने पालमा २०४७ को  जनआन्दो लनपछि संवै धानिक राजतन्त्रसहितको  प्रजातन्त्रको  वकालत गरे र उदारवादी राजनीतिक विचारधाराको  प्रतिनिधित्व गनेर्  र राजा र कांग्रे स मिले र जानुपर्छ भन्ने  कांग्रे स लो कतान्त्रिक गणतन्त्र प्राप्तिको  आन्दो लनमा सहभागी भयो  । यी ने पाली जनताका साझा मुद्दा थिए । सामन्तवादको  प्रतीकको  रुपमा रहे को  राजसंस् था, राणा र पञ्चायती शासनसमे त शान्तिपूर्णरुपमा व्यवस् थापन हुन पुग्यो  । जसबाट ने पालमा पू“जीवाद स् थापना भयो  र सामन्तवादको  अन्त्य भएको  छ । राजनीतिक संघर्ष एक हिसाबले  टुंगो  लागिसके को  छ । अब मुलुकको  समृद्धिका निम्ति आर्थिक समृद्धि नै  हो  । त्यो  समृद्धिका लागि बाम एकता अनिवार्य छ ।
स् थानीय तह निर्वाचनलाई नै  हे नेर्  हो  भने  पनि बाम जनमत धे रै  छ । अब प्रदे श र संघको  निर्वाचनको  तयारी ह“ुदै छ । स् थानीय सरकार, प्रदे श सरकार र संघीय सरकार बनाउने  चरणमा हामी हो मिएका छौ ं । स् थानीय सरकार निर्माण गरिसके का छौ ं । स् थानीय तहमा कांग्रे स–माओ वादी, एमाले –माओ वादी, कांग्रे स–एमाले बीच पनि चुनावी तालमे ल भयो  । त्यो  चुनाव जित्नका लागि मात्रै  थियो  भयो  । तर त्यसले  समाजको  अधिरचना गर्न सक्दै न । समाजको  कार्यदिशालाई सुस् पष्ट गर्न सक्दै न । समाजको  कार्यदिशालाई सुस् पष्ट गर्दा विचारधारात्मक संघर्षको  आवश्यकता पर्दछ । अहिले  विचारधारात्मक कार्यदिशा के  हो  भने  ने पालको  आर्थिक समृद्धि हु“दै  समाजवाद या उदार पू“जीवादी व्यवस् थाको  पक्षधरता यी दुईवटाबीचको  प्रतिस् पर्धा हो  । यसको  आवश्यकता छ । दुबै खाले  प्रतिस् पर्धाका बीचमा समृद्ध समाजवादका पक्षधरहरु व्यापकरुपमा अगाडि बढ्ने  छन् र यथास् िथतिवादी राजनीतिक संस् कृतिको  पक्षपो षण गनेर्  उदारवादी, पू“जीवादी राजनीतिको  पक्षपो षण गनेर्  राजनीतिक शक्तिहरुबीच प्रतिस् पर्धा हुने छ । प्रदे श र प्रतिनिधिसभा निर्वाचनमा यसका बीचको  मतान्तरलाई जनताको  बीचमा लिएर जाने छौ ं । ने कपा एमाले को  ने तृत्वमा सम्पूर्ण बामपन्थी शक्तिहरु यसरी नै  अगाडि बढ्ने छौ ं । हामीले  मुलुकमा समाजवाद स् थापना गर्नका निम्ति चुनावी घो षणापत्रका साथसाथै  हाम्रो  वर्तमान कार्यदिशा बन्ने छ । यो  कार्यदिशाका पक्षधरहरु एउटा धु्रवमा संगठित हुने छन् र त्यसको  विपक्षमा लाग्ने हरु अकोर्  धु्रवतिर लाग्ने छन् । यो  समयको  माग हो  । यो  कुनै  आकस् िमक हो इन । अब उपभो क्तावादी चिन्तनका हिसाबले  वा सीट आर्जन गनेर्  हिसाबले  यही यथास् िथतिवादी समाजमा ढलीमली गरे र जीविको पार्जन गनेर्  कुराले  मात्रै  निकास हु“दै न । मुलुकका ठूला–ठूला आन्दो लनहरुबाट गणतन्त्र प्राप्त गरिएको  छ । यसले  समाजवादी गणतन्त्रमा प्रवे श गरे र साम्यवादी गणतन्त्रमा जाने  उद्दे श्य भएका सबै  कम्युनिष्ट पार्टीहरु एकठाउ“मा उभिनै पर्छ । ढिलो  वा चा“डो  सबै  कम्युनिष्ट पार्टीहरु एउटै  मो र्चामा उभिने छन् । यतिबे ला ने कपा एमाले  र माओ वादी के न्द्रका बीचमा चुनावी तालमे ल शुरु भएको  छ । यो  सुखद पक्ष हो  ।
तालमे ल र एकतामै  सामे ल हुन आएको  नया“शक्ति सहमतिको  महिना नबित्दै  छुट्टियो  त ?
हो  वामपन्थी हांै  भन्ने  तर अवसरवादी तप्काका मान्छे हरु मै ले  सिट प्राप्त गरे न भने र फे रि फर्किएका छन् । यतिमात्रै  हो  र कांग्रे स वा अन्य गै रवामपन्थी शक्तिस“ग गठजो डको  कुरा पनि आएको  छ । त्यस् ता अवसरवादीहरु राजनीतिकरुपमा अन्ततः समाप्त भएर जाने छन् । उनीहरुमा रहे को  माक्र्सवाद, ले निनवादी दृष्टिको ण समाप्त भएर जाने छ र उनीहरु र कांग्रे सबीच विचारमा एकरुपता हुने छ । उनीहरु त्यही दिशामा जाने छन् । हामी माक्र्सवादी रहे नौ ं भने र घो षणा गनेर् छन् ।
वाम ध्रुवीकरणबारे  दाङका ने ता, कार्यकर्ताहरुको  प्रतिक्रिया के  छ ?
पहिलो  कुरा हिजो  स् थानीय तहको  निर्वाचनकै  वे ला ने कपा माओ वादी के न्द्रस“ग चुनावी तालमे ल गनेर्  प्रस् ताव हामीले  राखे का थियौ ं । वस् तुगत आधारको  विश्ले षण गरे र वस् तुगत अवस् थामै  टे के र निर्णय गरौ ं र चुनावी तालमे ल गरौ ं । हामी एक हुन अनिवार्य छ । हामी एक भएनौ ं भने  अपे क्षाकृत नतिजा ल्याउन सक्दै नौ ं । सरकारको  मामिलामा तपाइ“हरुको  फरक दृष्टिको ण हो ला । कांग्रे सस“ग तपाइ“हरुको  संयुक्त सरकार छ । तर जिल्लागत अवस् था हे नेर्  हो  भने  वामपन्थी मतदाताहरु गै रवामपन्थी मतदाताहरुका बीचमा कित्ताकाट छ । वामपन्थीले  गै रवामपन्थी र गै रवामपन्थीले  वामपन्थीलाई भो ट हाले को  दे खिदै न । कहींकतै  भए त्यो  नौ लो  नै  हुने छ । त्यसै ले  वामपन्थी शक्तिबीच तालमे ल गरे र जा“दा दाङमा सबै  तह जित्न सकिन्छ भन्ने  हामीले  भने कै  हो  । माओ वादी के न्द्रको  के न्द्रीय राजनीतिक पो लिसीका कारणले  जिल्लामा तालमे ल सम्भव भएन । जसका कारण एमाले ले  छवटा स् थानीय तह जिते  पनि दश तह जित्न सकिएन । कमजो रीहरु सधै  बो के र हि“ड्नु हु“दै न । जहा“ कमजो री हुन्छ त्यहीं छो डे र जानुपर्छ । तर राम्रा पक्षलाई अगाडि बढाउने  हो  । त्यही कुरालाई बो के र हामी जिल्ला समन्वय समितिमा तालमे ल ग¥यौ ं र बहुमत सदस् यसहित वामशक्तिको  ने तृत्व स् थापित भएको  छ । एउटा अभ्यास हामीले  गरिसके का छौ ं । यसर्थ पनि अब जिल्लामा चुनावी तालमे ल गर्न सकिदै न वा कुनै  बाधा आउ“छ कि भन्ने  कुरा हु“दै न । दो स्रो  कुरा दाङबाट प्रतिनिधिसभा चुनावमा एमाले  उपाध्यक्ष युवराज ज्ञवाली, स् थायी कमिटी सदस् य शंकर पो ख्रे ल र माओ वादी के न्द्रका ने ता एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई दङाली जनताले  अनुमो दन गर्न चाहन्छन् र नया“ पिढीका अन्य साथीहरुलाई पनि अनुमो दन गर्न चाहन्छन् । त्यसै ले  हामीले  उम्मे दवारका लागि दुबै  दलबाट प्रस् ताव गरिसके का छौ ं । दाङ र पा“च नं. प्रदे शलाई बलियो  बनाउन यी उम्मे दवारहरुलाई अनुमो दन गर्न जनता आतुर छन् । अहिले  पनि दाङमा वामपन्थी मतदाता पहिलो  स् थानमै  छन् । यो  जनमतलाई संस् थागत गदैर्  प्रदे शका छ र प्रतिनिधिसभाका तीन गरी नौ वटै  सिटमा वामपन्थीले  जित्ने  सुनिश्चित भएका कारणले  वाम ध्रुवीकरणको  शुरुवात गरिएको  हो  । पार्टी के न्द्रले  गनेर्  निर्णयलाई शिरो पर गरी निर्वाचनपछि हुने  पार्टी एकतालाई थप मजबुत बनाउने  गरी हाम्रा साझा उम्मे दवारहरुलाई विजयी बनाउने छौ ं । एमाले  सो ही अनुसार चल्ने छ र माओ वादी के न्द्र पनि सो ही अनुसार चल्ने छ । हामी वाम एकतालाई निष्कर्षमा पु¥याउनका लागि के न्द्रबाट आउने  निर्णयलाई कार्यान्वयन गरे र जान आतुर छौ ं ।
चुनाव जित्नका लागि आतुर हुनुहुन्छ ?
बाहिर हे र्दा आगामी प्रदे शसभा र प्रतिनिधिसभा निर्वाचन जित्नका लागि मात्रै  जस् तो  बुझे का हो लान् कसै ले  । मै ले  माथि पनि भने ं कम्युनिष्टहरुको  अभीष्ट पूरा गनेर्  कामको  शुरुवात पनि हो  यो  । चुनावबाटै  हामीले  दाङबाट नौ जना प्रतिनिधि पठाउने छांै  । स् थानीय तहको  ने तृत्व हामीले  गरिसके का छौ ं । अब प्रदे श र संघको  ने तृत्व गनेर्  अवसर आउ“दै छ । जसले  जनताले  चाहे अनुसार संविधान संशो धन र जनताका समस् या समाधानका लागि काम गनेर्  वातावरण बन्ने छ । मलाई लाग्छ यो  तालमे ल र एकताले  सबै  उम्मे दवार बन्न पाउनुहुने छै न आम ने पालीमाझ प्रशस् त सम्भावनाका बाटा खुल्ने छन् । मुलुकको  बागडो र नै  वामपन्थी शक्तिको  हातमा आउने छ । यस् तो  महत्वपूर्ण राजनीतिक क्षणलाई एमाले  उपयो ग गर्न चाहन्छ । त्यहा“ व्यक्तिका इच्छा चाहना ठूलो  कुरा मानिने  छै न ।
चुनाव लागिसके को  छ, तयारी के  भइरहे को  छ ?
हामी अहिले  के न्द्रकै  निर्णय पखेर् र बसे को  अवस् था छ । के ही दिनभित्रै  भे ला, प्रशिक्षण, सभा तथा भे टघाट गनेर् गरी कार्यक्रम तय गदैर् छौ ं । तिहारपछि ती कार्यक्रम आउने छन् । उम्मे दवार परिचयात्मक कार्यक्रम नै  हुने छ । त्यसै गरी निर्वाचनका लागि चाहिने  आवश्यक तयारी पनि भइरहे को  छ । सामग्री तयार गनेर्  र जनताका प्रतिनिधिहरुलाई लगे र घरदै लो  गनेर्  हाम्रो  लक्ष छ । हामी कार्तिक र मंसिरमा उम्मे दवारहरुलाई लगे र घरदै लो मा जाने छांै  । यो पालि राष्ट्रियताको  संरक्षण, संवद्र्धन, समृद्ध समाजवाद निर्माण गनेर्  कुरा, कुनै  पनि खालका हस् तक्षे पहरुलाई मुक्त गरे र सार्वभौ म स् वतन्त्र राष्ट्र ने पाललाई स् थापित गनेर्  कुरा चुनावी एजे ण्डाका रुपमा लगिने छ । त्यस् तै  जनजीविकाका सवाल हाम्रा मुद्दा हुने छन् । यी सबै  मुद्दाहरुलाई लिएर हामी जनतामाझ जाने छांै  ।
सम्भावित उम्मे दवार को  हुन्, के ही संके त छ ?
मै ले  माथि नामै  लिएर भनिसके ं दाङको  विकास र प्रदे शको  विकासका लागि आवश्यक ने तृत्व भने कै  युवराज ज्ञवाली, शंकर पो ख्रे ल र कृष्णबहादुर महरा हुनुहुन्छ । उहा“हरु नै  हो  उम्मे दवार । तर को  कहा“बाट लड्ने  भन्ने  कुराको  निक्यौर् ल दुबै  पार्टीका के न्द्रले  निर्णय गनेर् छन् । हामी सो ही अनुसार उहा“हरुलाई विजयी गराउन लाग्ने छौ ं । उहा“हरुस“गै  अन्य पनि हुनुहुन्छ । थुप्रै  उम्मे दवारका आकांक्षीहरु हुनुहुन्छ । हाम्रो  पार्टीबाट पनि हामीले  संघ र प्रदे शका लागि प्रत्यक्ष र समानुपातिक उम्मे दवारहरु सिफारिस गरे का छौ ं । उहा“हरु सबै  सम्भावित उम्मे दवार हो  । तर सिफारिस भएका सबै  उम्मे दवार हुन पाउ“दै नन् । दुबै  पार्टीका के न्द्रले  निर्णय गरे र पठाउने  उम्मे दवार नै  दाङका हाम्रा उम्मे दवार हुने छन् । दुबै  पार्टीले  गनेर्  निर्णय अप्रिय हुने छै न ।
पार्टीमा यो गदान भएकाहरुलाई पाखा लगाइयो  भन्ने  सुनिन्छ त ?
त्यस् तो  त भएको  छै न । हामीले  सिफारिस गरे का सबै  उम्मे दवारहरु पार्टी, समाजमा यो गदान गरे कै  हुनुहुन्छ । को ही प्रत्यक्षमा को ही समानुपातिकमा सिफारिस गरिएको  छ । मलाई को ही मान्छे  छुटे जस् तो  लाग्दै न । पार्टीका अग्रज, अनुज सबै को  नाम सिफारिस गरे का छौ ं । भूगो लमा नया“ साथीहरुलाई पनि सिफारिस गरिएको  छ । पार्टी भने को  नया“ पुरानाहरुको  मिश्रित निकाय हो  ।
पार्टी प्रवे श गरे कै  दिनदे खि टिके टका लागि सिफारिस गर्दा चप्पल फटाउने हरुलाई अन्याय भएन र ?
त्यस् तो  हामी हुन दिदै नांै  । पार्टीका लागि यो गदान गरे का र जनताका बीचमा स् थापित भएकाहरुलाई हामीले  उम्मे दवार बनाउने  है सियतमै  सिफारिस गरे का छौ ं । तर आउने  चुनाव सामान्य चुनाव हो इन । त्यो  चुनाव पार्टी कार्यकर्ताहरुले  मात्रै  जित्न सकिदै न । कार्यकर्ताहरुले  मात्रै  भो ट हाले र जित्न सकिने  भए त तपाइ“ले  भने जस् तो  नया“लाई यति छिटै  अवसर भन्ने  स् वाभाविक प्रश्न हो ला । तर चुनाव जित्न त जनताको  मत चाहिन्छ । कार्यकर्ताहरुको  बलमा जनताको  समर्थन भए मात्रै  चुनाव जित्न सकिन्छ । त्यसै ले  जनताको  समर्थन बटुल्नका लागि पनि नया“हरुलाई सम्मान र अवसर त दिनुप¥यो  नि । पुराना भने र अड्डी कस् ने  नया“हरुलाई बसीखान नदिने  हो  भने  त कसरी पार्टी आम जनताको  पार्टी बन्ला त ? तसर्थ पुरानाहरुलाई सम्मान नया“हरुलाई स् वागत गनेर्  काम गर्नुपर्छ र नया“हरुलाई क्षमताअनुसारको  भूमिका पनि दिन सकियो
भने  पार्टी चल्छ र चुनाव जित्न सकिन्छ । यसलाई कुनै
अनौ ठो  मान्नुपदैर् न ।
दाङका छ तहमा जित्ने  एमाले  उम्मे दवारहरु विजयी भएको  सय दिन बित्यो  । कामको  मूल्यांकन गर्नुभो  ?
हो  । दाङका १० तहमध्ये  छ तहमा हाम्रो  पार्टीका उम्मे दवारहरु विजयी हुनुभएको  छ । पार्टीले  निर्वाचित प्रतिनिधिहरुस“ग कामको  समीक्षा गनेर्  तयारी गरिरहे को  छ । तिहारपछि त्यो  काम हुन्छ ।
तर पनि एमाले को  टिकट लिएर जनप्रतिनिधि हुनुभएका प्रतिनिधिहरुले  अन्य दिनभन्दा निर्वाचितपछिका सय दिनलाई अधिकतम उपयो ग गर्नुभएको  छ । धे रै  नया“ कामको  शुरुवात भएका छन्,
दाङलाई कसरी समृद्ध बनाउन सकिन्छ भने र यो जना बनाउन थाल्नुभएको  छ । अन्तर्राष्ट्रिय एयरपो र्ट निर्माणको  सम्भाव्यता अध्ययनको  काम, खाने पानी, बिजुली, सडक निर्माणका कामलाई प्राथमिकतामा राखे र काम थाल्नुभएको  छ । शिक्षा, स् वास् थ्यजस् ता क्षे त्रमा संवे दनशील भएर लाग्नुभएको  छ । तुलसीपुरमा सुत्के री भत्ता, रक्त सञ्चार के न्द्र स् थापनालगायतका नमूना काम भएका छन् । घो राहीमा बृद्धबृद्धाहरुलाई घर–घरमै  चिकित्सक से वा प्रदान गरिएको  छ । त्यस् तै  लमही, बबई, गढवालगायतका गाउ“पालिकामा पनि यावत नमूना कामको  शुरुवात भएको  छ ।
अन्त्यमा, छुटे का के ही ?
ने पालीहरुका चाडहरु हाम्रो  घर आ“गनमा भित्रिसके का छन् । दीपावली शुरु भइसके को  छ, छठ आउ“दै छ । यी चाडपर्वको  अवसरमा सम्पूर्ण दाङबासीहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु र खासगरी आउ“दै  गरे को  प्रदे श र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, सहज र भयरहित हिसाबले  सम्पन्न गर्न आम ने पाली एकजुट हौ ं । दलीय स् वच्छ प्रतिस् पर्धाका लागि सबै  तयार हुनुपर्छ । सत्ताको  आडमा विपक्षीहरुलाई निषे ध गनेर्  काम विगतमा भएका छन् । त्यस् ता गतिविधिहरु हुन नदिन सबै  चनाखो  भएर लागौ ं ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top