Free songs
Home / पाठक पत्र / प्रधानमन्त्रीको  भारत भ्रमण कुनै  फलदायी भएन

प्रधानमन्त्रीको  भारत भ्रमण कुनै  फलदायी भएन

भर्खरै  भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शे रबहादुर दे उवाले  ने पालको  लागि कुनै  ठो स विषय उठाउन सक्नुभएन । साउन २७ गते दे खि भएको  भारी वर्षाले  भारतकै  कारण धे रै  भागमा नो क्सान ग¥यो  । अविरल वर्षाले  सुनसरी, सर्लाही, रौ तहट आदि जिल्लामा जलमग्न बनायो  । अझ को शी बा“धको  कारण हजारौ ं हे क्टर जमिन त्यसमा लगाएको  धानबाली नष्ट भयो  । अन्यबाली र माछापालन सहित थुप्रै  संरचना र धनजन बगायो  । को शी बा“ध थुनिदा करो डौ ंको  क्षति भयो  ।
त्यो  बा“ध भारतको  एकलौ टी बलमिचाइबाट बने को  हो  । त्यसका विषयमा कुरा उठाउनु अति जरुरी थियो  । पानीको  बहावलाई निकास कताबाट दिने  भन्ने बारे  छलफल गर्नुपर्दथ्यो  । त्यसले  वर्षांै  हुने  क्षति कम गर्न सक्थ्यो  । यतिबे ला छिनो फानो  गर्नु जरुरी थियो े  । यस् तो  गम्भीर विषयमा कुरा उठे न । सुगौ ली सन्धिबारे  पनि वार्ता गर्न सके नन् । दुई दे शबीचको  दशगजा पिलर यथावत रहने  भयो  । भन्सार कर प्रणालीको  कुरामा भारत पक्ष नै  हावी रह्यो  । भारतबाट भित्रिने  डिजल पे टो ल सहज बनाउने  वातावरण पनि यथावत रह्यो  । हाम्रो  दे शबाट निकासी हुने  अमूल्य जडीबुटी, ढुंगा गिट्टी, बालुवामा लाग्ने  भन्सार करको  बृद्धि भएन । उक्त वस् तु रो क लगाउने  कुरा भएन । बाढी आएमा कर्णालीको  पानी बग्न भारततर्फका कति ढो का खो ल्ने  र नआउ“दा के  गनेर्  भन्ने  कुराको  टुंगो  भएन । छ सय एकजनाको  संविधानसभाले  ९१ प्रतिशतबाट पास भएको  संविधानलाई म संशो धन गराउ“छु भन्ने  अधिनायकबादी सो च आयो  । उही राणाकालको  जस् तै  सो च दे खाउनुभयो  ।
प्रे मबहादुर थापा
ने कपा एमाले  जिल्ला सचिवालय सदस् य, दाङ

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top