Free songs
Home / विचार / समृद्ध नगरक्षेत्रको  परिकल्पना

समृद्ध नगरक्षेत्रको  परिकल्पना

डा. सुरेश आचार्य

कालो पत्रे  हो  वा ग्राभे ल, छुट्याउन कठिन सडक । खाल्टाखुल्टी र जताततै  फालिएका प्लास् िटक । सडकपे टिमा राखिएका गिट्टी, बालुवा र ठाउ“–ठाउ“मा उम्रिएका बो टबिरुवा । खच्चरका लिदी र सा“ढे का गो बर । टहरामा बढ्दै  गएका साना हो टल र खुद्रा व्यवसाय । ने पालगञ्जको  पछिल्लो  समय विकास भएक ो  र न्यूरो ड नाम दिइएको  क्षे त्रको  अहिले को  दृश्य यही हो  । कुनै  बे ला सुर्खे तरो डलाई चुनौ ती दिन विकास भएझै  लाग्ने  यो  क्षे त्रले  शहरमा आइपुगे को  कुनै  आभास दि“दै न । घे रबारका कारण जो गिएको  सडकबीचको  हरियाली चुवा र शिशौ का हुर्किएका बिरुवाले  आ“खालाई के ही राहत दिन्छ । अन्यथा यो  कुनै  गएगुज्रे को  पुरानो  शहरको  के ही फराकिलो  गल्लीझै ं लाग्छ ।
ने पालगञ्ज आउने  अधिकांश मानिस आइपुग्ने  ठाउ“ हो , यो  न्यूरो ड । यो  क्षे त्रमा नै  ने पालगञ्जका अधिकांश हो टल छन् । सामान्यदे खि ठीकै का र मझौ लादे खि ठूलासम्म । पुष्पलाल चो कबाट बसपार्क पस् ने  सडक बिर्से र पनि न्यूरो ड मो डिएपछि नागरिकले  आनन्द नै  अनुभव गर्थे  । नाक खुम्च्याउनु पर्थे न । तर यो  एकादे शको  कथा भएछ । पुरानो  बजार त्रिभुवनचो क जाने  बागे श्वरीको  बाटो  जो डिउञ्जे लसम्म पनि उही दशा छ । ने पालगञ्ज आउने  अरू गाउ‘, शहरका नागरिकले  यसको  पहिचान के  बनाउलान् ? फो हर र पत्रु शहर ?
हवाई मार्ग भएर रा“झा विमानस् थलबाट मूल सडक निस् के र आउने  यात्रु हो स् वा को हलपुर हु“दै  ने पालगञ्ज मो डिने  यात्रु्, उसका लागि एउटा सुन्दर शहरको  परिकल्पना गराउने  छ ले नको  सडकले  स् वागत गर्छ । तर जब शहर पसिन्छ, यहा“का मे यर डा. धवलशमशे र वा उद्यो ग वाणिज्य महासंघका सुकुमारी अध्यक्ष भवानी राणा बस् ने  शहर यही हो  भन्न  गाह्रो  पर्छ । उनीहरूको  राष्ट्रिय व्यक्तित्वलाई शहरको  यो  कुरूपले  नराम्ररी भत्काइदिन्छ । भलै  यहा“ आइपुग्ने हरू सबै  यी महारथिहरूलाई नचिन्ने  किन नहो उन् ।
एमाले का ने ता धवलशमशे र कुनै  बे ला यही नगरमा मे यर थिए । उनले  नगरका लागि के ही राम्रा प्रयत्न पनि नगरे का हो इनन् । ने पालगञ्जको  न्यूरो ड उनी मे यर भएस“गै  बने को  हो  । उसबे ला सफा र सुन्दर दे खिने  न्यूरो ड बूढो , रो गी र जीर्ण भएको  छ । यसबीचमा धवलशमशे र ने पालगञ्जमा मात्र सीमित रहे नन् । यसबीचमा धवलशमशे र दरबारिया भए । राप्रपाका ने ता भए । सांसदका लागि लायक भए र अहिले  उनै  धवलशमशे र राप्रपाका एक मात्र मे यर भएका छन् मध्यपश्चिममा । तर उनी अब मे यर मात्र हो इनन्, पार्टीका के न्द्रीय ने ता हुन् । पार्टी अध्यक्ष कमल थापाको  आदे श पालक हुन् । यी हरफ ले खिरह‘“दा उनी ने पालगञ्जमा छै नन् । खो जे र पनि भे ट्न पाइ“दै न । किनकि, पार्टी बै ठकका लागि उनी काठमाडौ ं गएका छन् । उनले  राजनीतिक रूप फे रे  पनि, व्यक्तित्व बदले  पनि नागरिकले  उनलाई पुरानै  है सियत दिएका छन् । मे यर बनाएका छन् ।
उनी निर्वाचित भएको  के ही साता मात्र भएको  छ । त्यसै ले  उनले  के  कति काम गरे  भने र मूल्याङ्कन गर्ने  बे ला भएको  छै न । उनका यो जना कति सुन्न लायक थिए र कति कार्यान्वयन प्रक्रियामा अघि बढे  भने र विश्ले षण गर्ने  यो  बे ला पनि हो इन । तर दिनको  लक्षण बिहानले  दे खाउ“छ भन्ने  गरिन्छ र कामकाजका हिसाबले  उनको  बिहान शुरु हुनै  पाएको  छै न । यतिबे ला उनको  यो ग्यता र क्षमतामा प्रश्न गर्नु उनीमाथिको  अन्याय मात्रै  ठहर्दै न, ठाडै  उनको  विरो धी भएको  ठहर्छ ।
एक्काइसौ ं शताब्दीपछिको  पहिलो  स् थानीय तहको  निर्वाचन भएर हुनुपर्छ, प्रायः हरे क उम्मे दवारले  स् मार्ट सिटी र मे गा सिटीको  कल्पना बे चे को  छ र विजे तामध्ये  पनि उही हो  । उदाहरणका लागि राजधानी शहरका मे यर एक हुन् । शहरका नागरिकले  पानी खान नपाएको  बारे  उनीहरू बे खबर छै नन् । सडकको  दुर्दशाबारे  ढलमा बालिका बगे र मरे पछि प्रधानमन्त्रीले  निर्दे शन दिनुपर्ने  दे श पनि हो  । राजधानीका सडकमा रो पाइ“ भएको  पनि उनले  सुने  दे खे कै  छन् । मे ट्रो  रे ल र मो नो  रे लका सपना बे च्ने  पनि उनी नै  हुन् । यिनै  मे यरले  पहिलो  बै ठकमा नगरका विजे ता जनप्रतिनिधिलाई मो बाइल से ट उपलब्ध गराउने  निर्णय गराए । राजधानीका जनप्रतिनिधि को ही यस् ता पनि हो लान, जो स“ग मो बाइल से ट
नहो स् ? उनले  सामान्य से टका लागि प्रतिव्यक्ति तीस हजारका से ट उपलब्ध गराउने  निर्णय गरे  । यो  सामान्यको  अर्थ आइफो न नभएर सामसुङ भन्ने  बुझ्न गाह्रो  थिएन ।
यो  व्यापक आलो चना खे पे का मे यरले  अकोर्  निर्णग गराए, कर बढाउने  । त्यो  कर व्यापारी व्यवसायीका लागि थिएन, सामान्य नागरिकलाई प्रत्यक्ष असर पर्ने  खालको  रह्यो  । गाडी पार्किङको  शुल्क बढाए । राजधानीमा दादाहरूको  स् वे च्छाचारी गाडी पार्किङ शुल्क उठाउने  प्रवृत्तिविरुद्ध आवाज उठे पछि कहीं पनि यो  शुल्क नलिने  व्यवस् था भएको  थियो  । घर कर र घर बहाल कर बढाइएको  छ । राजधानीको  महानगरका लागि स्रो तको  अभाव हुने  कुनै  कारण नै  छै न । तर उनले  आफ्नै  स्रो त नभई कुनै  सुविधा लिन नपाइने  स् थानीय मन्त्रालयको  निर्दे शन पछि कर बढाउने  निर्णय लिए । आफ्नो  आम्दानीको  स्रो त खो ज्न उनले  यस् तो  निर्णय गरे का हुन् ।
काठमाडौ ंका मे यरले  पनि काम गर्न थाले को  धे रै  भएको  छै न र आजै  उनको  आलो चना गर्नु उचित थिएन तर नागरिकले  आफ्ना हितका लागि चुने का प्रतिनिधिको  सो च र मानसिकताले  तिनै  नागरिकलाई मारमा पारे को  छ । उनले  शुरुबाटै  नागरिक विश्वास उठ्ने  गरी कामको  थालनी गरे का छन् । उनको  बिहानीले  मो नो रे लको  सपनालाई मनो रो गका रूपमा गा“ज्ने  खतरा बढाएको  छ । धवलशमशे र आफ्नो  पुरानो  सो च र संस् कार अनुरूपकै  पार्टीमा फर्के का छन् । उनले  गर्नुपर्ने  हजारौ ं काममध्ये को  एउटा सानो  नमूना मात्र हो , न्यूरो ड क्षे त्र । के  गर्नुपर्छ र के  गरिहाल्नुपर्ने छ भन्ने  यो जना र कार्यक्रम बन्दै  हो लान् । यतिबे ला हुलाकी सडकमा परे र निर्माण शुरु भएको  बसपार्क जाने  सडकको  चौ डाइका विषयमा नागरिक चासो  बढे को  छ । मापदण्डअनुसार नबने को  उनीहरूको  आशङ्काले  काममा अवरो ध आउने  खतरा उत्तिकै  छ ।
अबको  नागरिक २०५४ सालको  छै न । न त २०६४ को  जस् तो  मात्रै  छ । स् थानीय निकायको  दो स्रो  चुनाव हु‘“दा दलगत राजनीतिको  आधा दशक मात्रै  पूरा भएको  थियो  । २०६४ सालमा पनि नागरिक जनयुद्धको  धङधङ्गीमा थिए । एउटा त्रासको  वातावरण र आशाका त्यान्द्रा बा“की थिए । अब डराउनुपर्ने  शासक यो  दे शमा छै नन् । उनीहरूको  अन्त्य भइसके को  छ । शासक छान्ने  अधिकार नागरिकको  हातमा आएको  छ । त्यसै ले  जनप्रतिनिधिले  गरे का हरे क गलत कामको  तत्काल प्रतिरो ध गर्ने  तहमा नागरिक पुगे को  छ । सूचना प्रविधिले  गर्दा हरे क नागरिक सशक्तिकरण उन्मुख छ ।
ने पालगञ्ज पश्चिमको  ठूलो  औ द्यो गिक नगर हो  । विदे शीहरूले  आफ्ना गतिविधि सञ्चालनको  के न्द्र बनाएको  यो  नगरको  मुहार फे र्न कुनै  पहाड उठाउनुपर्ने  अवस् था छै न । स्रो त र साधनको  अभाव हुने  अवस् था पनि छै न । के वल चाहिएको  छ जनप्रतिनिधिको  इमानदारी । धवलशमशे रका लागि यो  परीक्षा २०५४ भन्दा २०७४ फरक ढङ्गमा उभिएको  छ । दुई दशकको  अन्तरका नागरिक आकांक्षा मात्र चुलिएको  छै न, उनीहरूको  चे तनाको  स् तर पनि निकै  माथि उठे को  छ ।
साभारः गो रखापत्र

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top