Free songs
Home / विचार / पलायनवादी सोच र  मातृभूमिप्रतिको  रटना

पलायनवादी सोच र  मातृभूमिप्रतिको  रटना

विनोदकुमार शर्मा

म आज आफ्नो  निजी विचारलाई मात्र यहा“ राख्न गइरहे को  छु । यो विचार कसै लाई नराम्रो , नमीठो  लाग्न सक्छ । तर मे रो  उद्दे श्य कसै लाई बिझाउनु नभई मात्र महसुस गराउन सकिन्छ कि भन्ने  हो  । यो  मे रो  विचार कुनै  तथ्यमा आधारित भन्दा मे रो  भावनामा आधारित छ जस् तो  लाग्छ । यो  विचार कुनै  अध्ययनमा भन्दा पनि सामाजिक सञ्जालमा दे खिएका झिलिमिली रंगीन पर्दाबाट सीर्जित हो  जस् तो  लाग्छ ।
विगतदे खि हाम्रो  दे शबाट विभिन्न प्रक्रियाबाट विभिन्न उद्दे श्यका साथ ब्यक्ति, परिवारहरु विदे शिने  क्रम बढ्दै  गइरहे को  दे खिन्छ । विदे शिने  कारणमा जीविको पार्जन र आकर्षणले  प्रमुख भूमिका निर्वाह गरे को  जस् तो  दे खिन्छ । बसाइसराइको  सिद्धान्त अनुसार हे र्दा जीविको पार्जनको  कारणमा धे रै  धके ल्ने  तत्व ९उगकज ाबअतयच० ले  काम
गर्दछ । जसमा जीविको पार्जनलाई सहज बनाउने  उद्दे श्यका साथ छो टो  अवधिको  लागि बसाइ सनेर्  ब्यक्ति, परिवारहरु पर्दछन् । अकोर् तर्फ आकर्षणको  कारणमा तान्ने  तत्व ९उगिि ाबअतयच० ले  काम गर्दछ जसमा पढ्न, काम गर्न, त्यहा“को  रहनसहनमा रमाउन, आफूलाई परिवर्तन गर्ने  उद्दे श्यका साथ के ही छो टो  र के ही लामो  अवधिको  बसाइ गर्ने  ब्यक्ति, परिवारहरु पर्दछन् भने  के ही थो रै  प्रतिशत बाध्यताको  कारणले  जस् तो  गलत काम, अपराध र कुनै  सम्भावना नै  नभएको  कारणले  विदे शिनुपर्ने हरु पनि पर्दछन् । जुनसुकै  उद्दे श्यको  कारणले  विदे शिए पनि यहा“ विशे ष गरी जीवन धान्न र सुविधाको  लागि शरणार्थी बन्न विदे शीने हरुको  चर्चा गर्न खो जिएको  छ ।
जीविको पार्जनका लागि अझ भनौ ं जीवन धान्नको  लागि विदे शिने हरुको  संख्या ने पालमा सबै  भन्दा धे रै  छ र यस् ता ब्यक्ति विशे ष गरी भारतलगायत खाडी मुलुकहरुमा गइरहे को  पाइन्छ । गरिब घर परिवारका ब्यक्तिहरु जो  कमजो र आर्थिक अवस् था, जीविको पार्जनको  कुनै  सम्भावना नदे ख्नु, आफ्नै  ठाउ“मा के ही गर्नको  लागि पू“जी नहुनु, सीप र दक्षताको  कमीका कारणले  विदे शिने  यस् ता व्यक्तिहरु छो टो  र तो किएको  अवधिको  लागि विदे शिने  गर्दछन् र निश्चित अवधिपश्चात उनीहरु फर्किने  गर्दछन् । आफ्नो  जीवन धान्नकै  लागि विदे शमा कडा मे हनतका साथ आफ्नो  श्रमको  उपयो ग गरी जो खिमयुक्त काम गर्ने  यस् ता ब्यक्तिहरुले  आफ्नो  कमाइको  ठूलै  हिस् सा आफ्नो  दे शमा पठाइरहे का हुन्छन् । जुन कुरा ने पालको  रे मिटे न्समा निर्भर अर्थतन्त्रले  पनि पुष्टि गर्दछ । अकोर् तर्फ यस् ता
मानवीय शक्ति विदे शिदा श्रम पू“जी विदे शीय पनि नगद प“ूजी कमै  मात्र विदे शिएको  दे खिन्छ ।
आकर्षणको  कारणले  विदे शिने को  संख्या पनि ने पालमा उले ख्यरुपमा रहे को  छ र यस् ता ब्यक्ति विशे ष गरी अमे रिका, युरो पजस् ता अति विकसित मुलुक हरुमा गइरहे को  दे खिन्छ । मध्यम र उच्च वर्गहरुको  रो जाइमा त्यस् ता दे शहरु पर्दछन् । यसमा विशे ष गरी शिक्षा, रो जगारी, त्यहा“को  रहनसहन, संस् कृति जस् ता कुराहरुले  उनीहरुलाई आकर्षण गरिरहे को  हुन्छ । आफ्नै  दे शमा दे श र समाजको  अवस् था अनुसार के ही गर्न सक्ने  सम्भावना, क्षमता र सीप रह“दारह“दै  पनि विभिन्न बहानामा ठूलो  पू“जी लगानी गरी के ही कुराको  आकर्षणमा विदे शिने  ब्यक्ति, परिवारमार्फत दे शको  श्रम, सीप र नगद पू“जी पनि स“गस“गै  विदे शिएको  दे खिन्छ । अधिक पै सा कमाउने  आकांक्षा, आधुनिकतामा रमाउने  चाहना, पश्चिमा संस् कृतिको  प्रभाव र ब्यक्तिगत सुख सुविधाको  चाहनाले  गर्दा विदे शिने हरु यस को टीमा पर्दछन् । यस् तो  आकर्षणको  कारणले  विदे शिने हरुमध्ये  के ही निश्चित समयमा आफ्नो  आकर्षणको  उद्दे श्य समाप्त भई सके पछि फे रि आफ्नै  दे शमा फर्कन्छन् र दे श र समाजको  लागि के ही न के ही रुपमा यो गदान दिई रहे का हुन्छन् । अर्काथरिीहरु शुरुदे खि नै  आफ्नो  राष्ट्रियतालाई त्याग्ने  लक्षका साथ विभिन्न उद्दे श्य लिएर विदे शिएका दे खिन्छन् भने  के ही विशे ष क्षमताको  उपयो गका लागि के ही समयको  लागि विदे शिएको  दे खिन्छ ।
दे शको  श्रम, नगद र मानवीय पू“जी विदे शिनु पक्कै  पनि दे शको  लागि फाइदाजनक कुरो  हो इन । यस् तै  अवस् था रहिरहे मा दे श अगाडि बढ्न पक्कै  सक्दै न । अकोर् तर्फ विदे शिनु के ही व्यक्तिहरुको  लागि बाध्यता पनि हो  जसलाई हामीहरुले  जीविको पार्जनका लागि विदे शिने को  को टीमा राख्छांै  । त्यस् ता व्यक्तिहरुलाई विदे शिनको  लागि राज्यको  नीति, नियम, सामाजिक संरचना र राजनीतिक व्यवस् थाले  बाध्य पारिरहे को  छ । किनकि त्यस् ता ब्यक्तिहरुको  लागि सुहाउ“दो  अवसर नै  राज्यले  सिर्जना गर्न सकिरहे को  छै न । जो  ठूलो  परिमाणमा रहे को  छ जसलाई प्रत्यक्षरुपमा दे शको  राजनीतिक शासन सत्ता र व्यवस् थाको  कारणले  सिर्जित अवस् थाले  प्रभाव पारिरहे को  दे खिन्छ । अकोर् तर्फ आकर्षणको  कारणले  विदे शिने  ब्यक्तिहरुको  हकमा उनीहरुलाई बाध्यता भन्दा उनीहरुको  ब्यक्तिगत रुपान्तरणको  महत्वाकांक्षाले  बढी भूमिका निर्वाह गरिरहे को  दे खिन्छ । त्यहा“ थो रै  प्रतिशत राज्यको  राजनीतिक तथा सामाजिक अवस् थाले  प्रभाव पारे  पनि धे रै  प्रतिशत उसको  व्यक्तिगत महत्वाकांक्षा, चाहना, दे श र मातृभूमिप्रति उसको  नकारात्मक भावना कारणको  रुपमा दे खिन्छ ।
अब प्रश्न यहा“ने र दे खिन्छ– के  विभिन्न बहानामा आफ्नो  मातृभूमिलाई धिक्कार्दै  शरणार्थी वा अन्य कुनै  उपायद्वारा अकोर्  दे शको  नागरिक हुन मरिहत्ते  गर्ने हरुलाई राष्ट्रियताको  बारे मा सामाजिक सञ्जालको  भित्तामा यहा“को  शासन व्यवस् था, यहा“को  राजनीतिक अवस् था र यहा“का राजनीतिक दलहरुलाई गाली गर्ने  अधिकार छ त ? पक्कै  छै न । किनकि उनीहरुलाई पक्कै  पनि यहा“को  राजनीतिक, सांस् कृतिक, आर्थिक अवस् थाले  ने पालको  नागरिकता त्याग्न बाध्य बनाएको  हो इन । बरु उनीहरुले  गर्दा नै  दे शको  अवस् थामा परिवर्तन आउन नसके को  हो  । उनीहरुले  गर्दा जीविको पार्जनको  लागि विदे शिने को  संख्यामा बृद्धि भएको  हो  । किनभने  यदि उनीहरु जस् तो  मध्यमस् तरको  पू“जी, सीप र ज्ञान भएको  ब्यक्तिले  यहीं बसे र यहींको  राजनीति, आर्थिक र सामाजिक अवस् थामा सुधार ल्याउने  को सिस मात्र गरे को  भए अहिले को  अवस् था पक्कै  पनि आउ“दै नथ्यो  । ४०–५० लाख तिरे र गलत माध्यमबाट विभिन्न दुःख कष्ट गर्दै  मे क्सिको को  पर्खाल नाघे र वा का“डे तार छिचो ल्दै  शरणार्थी बन्न को सिस गर्ने हरु, उच्च शिक्षाको  नाममा लाखांै  खर्च गर्दै  विदे शिने  र आफ्नो  विदे शी डिग्रीपश्चात पनि विदे शमा निम्नस् तरको  काम गर्दै  त्यही“को  स् थायी बासिन्दा हुन खो ज्ने  ब्यक्तिले  त्यही रकम यस दे शमा लगानी गरे को  भए पक्कै  पनि जीविको पार्जनको  लागि खाडी मुलुकमा जाने  मानिसलाई यही दे शमा आफ्नै  भूमिमा रो जगारीको  अवसर प्रदान गर्न सक्थ्यो  । अकोर् तर्फ जीविको पार्जनका लागि विदे शिने हरुले  त रे मिटे न्सको  रुपमा दे शको  आर्थिक सुधारमा टे वा पु¥याएकै
छन् । तर आकर्षणको  लागि राष्ट्रियता त्याग्ने , शरणार्थी बन्न मरिहत्ते  गर्ने  र अर्काको  दे शको  नागरिक बन्न को सिस गर्ने हरुले  दे शको  आर्थिक अवस् थामा कुनै  पनि यो गदान दिएको  दे खिदै न । मात्र कहिले काहीं आफ्ना परिवार, नातागो ता, साथीसंगीहरुलाई अर्काको  दे शमा कर तिरी आफनो  मातृभूमिमा कर छुट गराई बिभिन्न सामग्रीहरु पठाई दे शको  राजस् वमा कमी गरिरहे का छन् । उनीहरुलाई पनि आफूजस् तै  बन्न आकषर््िात गरिरहे का छन् ।
गाउ“मा कोही कसैले  रक्सी खाएर हल्ला गरे  भने र उनीहरुलाई सुधार्न को सिस गर्नुको  साटो  आफै  गाउ“ नै  छो डे र जानु र दे शको  अवस् थामा के ही नै राश्यता आएकै  भरमा आफ्नो  मुलुकै  छो डे र शरणार्थी बन्ने हरुले  सामाजिक सञ्जालको  माध्यमबाट दे शभक्तिको  रटना लगाउनुको  कुनै  महत्व हु“दै न । सक्छौ ं भने  यहीं बसे र सुधार्ने  को सिस गरौ ं  । यहींका डा“डाका“डामा भएका परिवर्तनलाई उच्च महत्व दिई त्यस् ता सामाजिक सञ्जालमा प्रकाशित
गरांै  । जसले  गर्दा के ही हदसम्म विदे शिनलाई रो क्न सक्छांै  । त्यति सक्दै नौ ं भने  जहा“ आफ्नो  मातृत्वलाई बे चे का छौ ं त्यहीं चुपचाप बस र आफनो  ब्यक्तिगत आकांक्षा परिपूर्ति
गर । रे ष्टुरे न्ट र डिस् को का तस् िबरहरु प्रकाशित गर्दै  अरुलाई पनि आफूजस् तै  बनाउने  को सिस नगर । हामीलाई के  थाहा छ भने  मानिसले  सुखको  बे ला सबै लाई बिर्सन्छ र जब दुःख कष्ट शुरु हुन्छ तब मात्र अरुलाई सम्झन्छ । त्यसै ले  उमे र हु“दा र दे शलाई के ही दिन सक्ने  उत्पादनशील समयमा
आफ्नो  लागि विदे शिने  र बुढे सकालमा
दे ह त्याग गर्नका लागि फर्कने हरुले  के  बुझे  हुन्छ भने  सबै भन्दा बढी मानिसलाई पीडा मर्नुमै  हुन्छ । त्यसै ले  तिमी त्यो  बे ला मातृभूमिको  मायाले  हो इन दुःखको  कारणले  दे श फकेर् का हौ  भन्ने  हामीले  बुझिसके का हुने छौ ं ।
(ले खक सामुदायिक बिकास तथा अनुसन्धान के न्द दाङका महासचिव हुनुहुन्छ)

Loading...

About युगबोध

One comment

  1. bikash Chaudhary

    Sarai ramro bichar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top