Free songs
Home / सम्पादकीय / वि.पी. र पुष्पलाललाई सम्झनुको अर्थ

वि.पी. र पुष्पलाललाई सम्झनुको अर्थ

ने पाल कम्युनिष्ट पार्टीका संस् थापक पुष्पलाल श्रे ष्ठ र प्रजातान्त्रिक आन्दो लनका अथक यो द्धा पूर्वप्रधानमन्त्री विश्वे श्वरप्रसाद को इरालाको  स् मृतिमा दे शै भर विभिन्न कार्यक्रमहरु गरी उनीहरुको  सम्झना गरिएको  छ । वि.पी. र पुष्पलालको  सपना साकार पानेर्  र उनीहरुले  दे खाएको  बाटो मा अगाडि बढ्ने  प्रतिबद्धताहरु व्यक्त भए । वि.पी. र पुष्पलालमा जुन सिद्धान्तनिष्ठा, इमानदारिता र प्रतिबद्धता थियो , त्यसको  चर्चा कमै  मात्र हुने  गरे को  छ । कर्मकाण्डी शै लीमा श्राद्ध गरे जस् तै  गरी उनीहरुलाई सम्झने  शै लीमा परिवर्तन ल्याउन सके  यसको  सान्दर्भिकता अझ बढ्ने  थियो  ।
निरंकुश पञ्चायती शासकहरुले  वि.पी. र पुष्पलालको  स् मृतिमा रो पिएका बिरुवाहरु उखे ले र फालिदिन्थे , बृक्षारो पण गर्न समे त दिइँदै नथ्यो  । वषौर् ंसम्म कांग्रे स र कम्युनिष्टहरुलाई लडाएर पञ्चायती राज चल्यो  । २०४६÷४७ सालको  आन्दो लनले  बहुदलीयता स् थापित गरे  पनि बे ला–बे लामा ग्रहण लागिरह्यो  । २०६२÷६३ पछि मुलुकले  ठूलो  राजनीतिक उपलब्धि हासिल ग¥यो  । गणतन्त्र, संघीयता, समावे शिता, धर्मनिरपे क्षता स् थापित भयो  । अहिले  पनि कसै –कसै लाई यत्तिले  अझै  पुगे को  छै न । निरंकुश राजतन्त्रका बिरुद्ध वि.पी. र पुष्पलालले  गरे को  संघर्ष यहाँसम्म आइपुग्दा सफल नै  भएको  मान्नुपर्छ । यो  काम उनीहरुको  जीवनकालमा हुन नसके  पनि मुलुकले  अन्ततः नयाँ राजनीतिक दिशा पक्रन सक्नु महत्वपूर्ण उपलब्धि हो  ।
ने पालमा वि.पी. र पुष्पलाललाई आदर्श मान्ने हरु पटक–पटक सत्तामा पुगे  । अहिले  पनि मुलुकको  राजनीति कांग्रे स र कम्युनिष्टका वरिपरि घुमिरहे को  छ । स् वर्गीय ने ताद्वयका सपना साकार पार्न उनका अनुयायीहरु कति लागिपरे , यो  पनि यतिबे ला समीक्षाको  विषय बन्न सक्नुपर्छ ।
वि.पी. संसदीय व्यवस् थाका समर्थक समाजवादी थिए भने  पुष्पलाल नौ लो  जनवादी व्यवस् थाका समर्थक साम्यवादी थिए । पुष्पलालले  कम्युनिष्ट पार्टी स् थापना गर्नुका साथै  कम्युनिष्ट पार्टीको  घो षणापत्रलाई ने पालीमा अनुवाद गरे र त्यसको  विचारधारात्मक विकास गरे का थिए । त्यसै गरी वि.पी.को  साहित्यिक व्यक्तित्व असाधारण थियो  । दुबै  ने ताले  ने पाली समाजलाई अगाडि बढाउन आजीवन संघर्ष गरे  र संघर्षमै  उनीहरुको  जीवनलीला समाप्त भयो  । यसबाट सबै ले  प्रे रणा लिन सक्नुपर्छ ।
अहिले  ने पाली राजनीतिमा चरित्र र नै तिकताको  खडे री लागे को  छ । दलहरु व्यावसायिक ट्रे डमार्क जस् ता दे खिन थाले का छन् र ने ताहरु नयाँ मालिक वर्ग बन्ने  खतरा छ । चरित्र, नै तिकता र मूल्यको  राजनीति स् खलित हुँदै छ । चुनाव खर्च सामान्य व्यक्तिले  धान्नै  नसक्ने  भएको  छ । सै द्धान्तिकरुपमा समाजवाद, साम्यवादका कुरा गरिए पनि व्यवहारमा पूँजीवादी, उपभो क्तावाद हावी भइसके को  छ । हाम्रो  राजनीतिक प्रणालीमा त्रुटि छ भने  अब त्यसलाई सच्याउने तर्फ लाग्नुपर्छ । अन्यथा कुनै  ने ताको  स् मृतिमा दुई चारवटा कार्यक्रम गदैर् मा नयाँ ने पाल बनाउन सकिने  छै न । राजनीतिमा बढ्दै  गएको  मूल्यहीनता एवं अनै तिकतालाई रो क्न वि.पी. र पुष्पलालबाट प्रे रणा लिने  ठाउँ अझै  छ ।
वि.पी. र पुष्पलाललाई सम्झनुको  अर्थ उनीहरुका असल विचार र गुणलाई अनुकरण गदैर्  ने पाली समाजमा लागु गर्नु हो  । दुबै  ने ताले  समतामूलक र समृद्ध ने पाली समाजको  कल्पना गरे का थिए । तर दशकौ ंपछि पनि त्यो  लक्ष पूरा हुन सके को  छै न । ने पालसँग सँगसँगै  स् वतन्त्रता हासिल गरे को  उत्तरको  छिमे की चीन विश्व शक्ति बन्ने  दौ डमा लागिरहे को  छ भने  दक्षिणको  छिमे की भारत आर्थिक विकास र समृद्धिको  दिशामा धे रै  अगाडि बढिसके को  छ । सिद्धान्त र विचार मात्रै  राम्रो  भएर पुग्दो रहे नछ । त्यसलाई लागु गर्न सक्षम, इमानदार र प्रतिबद्ध ने तृत्व चाहिँदो रहे छ । अहिले  मुलुकले  त्यही खो जिरहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top