Free songs
Home / समाचार / विरहीका गजलसँगै  बहुभाषिक कवि गोष्ठी

विरहीका गजलसँगै  बहुभाषिक कवि गोष्ठी

युगबो ध समाचारदाता

बर्दिया, ८ साउन । बर्दियाको  ठाकुरबाबा नगरपालिका–१ भुरिगाउ“मा शनिवार बहुभाषिक कवि गो ष्ठी एवं गजलकार कृष्ण बिरहीका एक दर्जन गजल वाचन कार्यक्रम सम्पन्न भएको  हो  ।
बर्दियाली साहित्य मञ्च, बगनाहाको  आयो जनामा भएको  कार्यक्रममा मध्य र सुदूरपश्चिमबाट ८० भन्दा बढी स्रष्टाहरुको  सहभागिता थियो  ।
बर्दियाली साहित्य मञ्चका अध्यक्ष डिबी राश्कलको  अध्यक्षता, अग्रज साहित्यकार खगे न्द्र गिरी को पिलाको  प्रमुख आतिथ्यता, साहित्यकारद्वय महानन्द ढकाल र छविलाल को पिलाको  विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रममा चर्चित गजलकार कृष्ण बिरहीका एक दर्जन गजलसहित मध्य तथा सुदूरपश्चिमबाट पाल्नुभएका साहित्यकारहरु जीवराज पाण्डे , अञ्जु स् मारिका, पूर्ण समीर महतारा, जे बी अनुरागी, महे न्द्र चन्द (महासागर), पहल असीम थापा, विक्रम शिशिर, बद्री ढकाल, के शव निमे श, बद्री सुवास, ओ म राना, डम्मर थापा (आश्रित), गणे श क“डे ल, कल्पना खरे ल, प्रतिभा अर्पण, इन्दिरा आचार्य, सुशीला वाग्ले , माया खनाल, खगे न्द्र अटल, धमेर् न्द्र बिसी (अच्युत), धर्मराज न्यौ पाने  (अतीत), काशीराम बजगाइ“, आरपि अञ्जान, गजे न्द्र अतीत बो हो रा, इच्छुक प्रे म, लक्ष्मण मानवलगायतले  शुभकामना मन्तव्य रचना वाचन गर्नुभएको  थियो  ।
कार्यक्रममा उपस् िथत श्रष्टाहरुलाई उपाध्यक्ष शितल विवशले  स् वागत गर्नुभएको  थियो  भने  कार्यक्रमको  सञ्चालन हरिप्रकाश भण्डारीले  गर्नु भएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top