Free songs
Home / समाचार / एक्काइसको  मृत्यु, चौसट्ठी घाइते 

एक्काइसको  मृत्यु, चौसट्ठी घाइते 

युगबो ध समाचारदाता

तुलसीपुर, ३१ असार । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले  एक वर्षको
अवधिमा २१ जनाको  मृत्यु भएको  जनाएको  छ । मृत्यु भएकाहरुमा १३ जना पुरुष पा“चजना महिला र तीन जना बालक रहे का छन् ।
ट्राफिक प्रहरी कार्यालयले  दिएको  जानकारी अनुसार तुलसीपुर क्षे त्रमा सबै भन्दा बढी दुर्घटना भई मृत्यु हुने मा कार्तिकमा १० जना रहे का छन् । जसमध्ये  पा“जना पुरुष र पा“चजना महिला थिए । त्यसै  गरी ६४ जना गम्भीर घाइते  भएका
थिए ।
ट्राफिक प्रहरी प्रमुख दे वबहादुर खत्रीले  दिएको  जानकारीअनुसार यस आर्थिक वर्षमा तुलसीपुर क्षे त्रबाट ४७ लाख ३८ हजार पा“चसय रुपै या“ राजस् व संकलन भएको  छ । संकलन भएको  राजस् व सबै  भन्दा बढी मो टरसाइकलबाट कारवाहीबाट उठे को  ट्राफिक प्रहरी प्रमुख खत्रीले  बताउनुभयो  । मो टराइकलमाथि कारवाही गरी १९ लाख ६२ हजार राजस् व संकलन भएको  छ भने  सबै  भन्दा कम ट्रकलाई कारवाही गरी चार लाख नौ  हजार राजस् व संकलन भएको  उहा“ले  बताउनुभयो  ।
त्यसै  गरी बसलाई कारवाही गरी पा“च लाख ३९ हजार पा“च सय, जीपकारबाट आठ लाख ८२ ह जार पाच सय र ट्रे क्टरबाट नौ  लाख ४५ हजार पा“च सय राजस् व संकलन भएको  छ । सबै भन्दा बढी आठ हजार चार सय १६ मो टरसाइकल कार्वाहीमा परे का थिए भने  सबै भन्दा कम सात सय ३३ ट्रक कारवाहीमा परे का थिए ।
प्रहरी नायव निरीक्षक दे वबहादुर
खत्रीले  सबै  भन्दा कम गत साउन महिनामा जम्मा दुई लाख २३ हजार पा“च सय राजस् व संकलन भएको  जानकारी गराउनुभयो  । उहा“ले  असार महिनामा सबै भन्दा बढी सात लाख ६३ हजार राजस् व संकलन भएको  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top