Free songs
Home / पाठक पत्र / कुलमानलाई कि भ्रष्ट ठहर गर नत्र चरित्रहत्याको जिम्मा कसले लिने ?

कुलमानलाई कि भ्रष्ट ठहर गर नत्र चरित्रहत्याको जिम्मा कसले लिने ?

पहिला जुन सञ्चार माध्यममा कुलमानमाथि कमिसन चलखे लको  कुरा उठे को  थियो  हिजो सम्म ऊर्जामन्त्री जनार्दन शर्माको  अनुहार दे खाएर कुलमानलाई थो रै  निदोर् ष दे खाउन खो जियो  । ऊर्जामन्त्री जनार्दनले  समे त भ्रष्ट प्रमाणित गरे र दे खाऊ जीवनभरको  लागि राजनीति त्यागिदिन्छु भने  पछि आज त्यो  विषयमा के ही कुरा आएन । बरु अन्य सञ्चार माध्यममा कुलमान प्रकरणको  रहस् य तिहारपछि लो डसे डिङ भन्ने  तथ्य सार्वजनिक भएको  छ । यो  कुरा कुनै  तथ्यबिना ले खिएको  छै न । यदि कुलमान भ्रष्ट नै  हुन् भने  आज किन यसप्रति त्यस मिडियाको  कुनै  चासो  दे खिएन ?
यहा“ने र गम्भीर प्रश्न खडा हुन्छ अव कुलमान र जनार्दनलाई भ्रष्ट सावित गरे र कुलमानलाई दे श निकाला र जनार्दनलाई जीवनभरको  लागि राजनीतिबाट सन्यासी बनाउने  कि उनीहरुलाई भ्रष्ट भने र ले ख्ने  कलमवीरले  नै  जीवनभरको  लागि पत्रकारिताबाट सन्यास लिने  वा दे श छो ड्ने  ?
यो  आम जनता वा पाठकभित्र जाग्ने  सामान्य प्रश्नमात्र हो इन कुलमानलाई भ्रष्ट भने र ले ख्ने  व्यक्तिभित्र उठ्नुपर्ने  नै तिक प्रश्न हो  । सत्य कुरा कुलमान भ्रष्ट हो इन रहे छन् हामीले  गलत बुझ्े का रहे छौ ं भने र मौ न बस् नु नालायकी र निर्लज्ज पत्रकारिताको  ज्वलन्त उदाहरण हो  ।
अहिले को  सचे त नागरिक आफै मा एउटा पत्रकार हो , आफै मा एउटा मानवअधिकारकर्मी हो  । पत्रकार भन्दै मा जसले  जे  ले खे  पनि आ“खा चिम्ले र विश्वास गर्ने  र त्यसमा चुप लागे र बस् न कुनै  सचे त नागरिकको  नै तिकताले  दिदै न कुनै  न कुनै  तरीकाले  त्यसको  हिसाबकिताब गरे रै  छो ड्छ ।
हिजो  कुलमानलाई भ्रष्ट भने र उनलाई लो कको  अगाडि लज्जित बनाइयो  । आ“सु झार्न बाध्य बनाइयो  । ने पाली जनताले  उनलाई राम्रो स“ग चिने को  हुनाले  उनीप्रतिको  विश्वास डगमगाएन, उनको  आत्मसम्मानमा ठे स लागे न तर उनको  आत्मसम्मानमा ठे स पु¥याउन र उनको  चरित्र हत्या गर्न खो ज्ने माथि कानून छ कि छै न ? कुनै  भावनामा नबगी स् वतन्त्ररुपले  तथ्यलाई आधार माने र मात्र भन्ने  हो  भने  पनि कुलमानमाथि अहिले  घो र अन्याय भएको  छ । एउटा स् वच्छ छवि भएको  राष्ट्रसे वी मान्छे को  मानहानी भएको  छ । यदि उनीमाथिको  आरो प झुट्टा सावित भयो  भने  उनलाई आरो प लगाउने ले  ठूलो  मूल्य चुकाउनुपर्ने  छ । त्यो  मूल्य कुनै  क्षमायाचना र रो इकराइले  पूर्ति गर्न सक्ने  छै न । ने पाली पत्रकारितामा कहिल्यै  नमे टिने  कलंकित नाम हुने छ । यति भएर पनि कुलमानको  चरित्रहत्या गर्न र मुलुकलाई फे रि लो डसे डिङको  शिकार बनाउन जुन प्रयत्न गरियो  यसै ले  पहिचान गर्ने छ कि असली भ्रष्ट को  रहे छ भन्ने  कुरा ।
कृष्णप्रसाद शर्मा
हाल : काठमाडांै

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top