Free songs
Home / विचार / चुनाव र चिन्ता

चुनाव र चिन्ता

नारायणप्रसाद पौ डेल

चुनावपछि † अब जे  कुर ामा पनि चुनावपछि भन्ने , पन्छाउने  र  था“ती र ाख्ने  एको हो र ो  जवाफ सुन्नुपनेर्  छ सबै ले  अबका के ही महिनासम्म । त्यसपछि फे रि  अकोर्  जवाफ तयार  हुने छ, आफै  । गनेर् ÷पानेर्  छ समयले  । ढा“ट्ने , छल्ने , दल्ने , समय गुजानेर्  ठगहरुलाई अनुपम अवसर  हो  यो  । कसै ले  पनि नाइ“ भन्न नमिल्ने , नसक्ने  । बै शाख ३१ बाट सर े र  जे ठ ३१ गते सम्म पुग्यो  । त्यसपछि अरु थपिदै  जान पनि सक्छ र  कार्तिक मंसिर मा एकै चो टि तीनवटै  चुनाव सम्पन्न गनेर्  भनिन पनि सक्छ । ठे गान छै न । भर पर्न सकिने हरुको  सत्ता र  विपक्ष भए पो , छै न । जुन जो गी आए पनि कानै  चिर े का, मुखमा र ामनाम जप्दै  बगलीमा छुर ा भिर े का † तिनै  हुन् यो  दे शलाई सधै  पिर े का, ठग्नकै  लागि र हे छ र ाजनीतिमा छिर े का, ने ता पर े  हाम्रा नूर  गिर े का †
निर्दलीय पञ्चायती व्यवस् था छ“दासम्म बहुदल आएपछि के –के  नै  हुन्छ भनियो , सुनियो , पर्खियो  । बहुदल ल्याउनका लागि जे ल, ने ल, निर्वासन पनि सहियो  । कतिले  त जीवन नै  अपेर्  । तिनका परि वार लाई थक्कथक्क लागे को  हो  उहिल्यै  । यस् तो  हुन्छ भन्ने  थाहा पाएको  भए त किन लडिन्थ्यो  र  पञ्चायतका विरुद्धमा भन्ने को  कमी थिएन । र ाजतन्त्रात्मक बहुदलभरि  नै  गणतन्त्र आएपछि सार ा सुख हुन्छ भनियो , त्यो  पनि मानियो  । बहुदलीय र ाजतन्त्र गएर  गणतन्त्र आएको  पनि एकदशक भइसक्यो  । यसबीचमा संविधान आएपछि सुखका दिन आउ“छन् भने र  पर्खाइयो  आठ वर्षसम्म । त्यो  मनचिन्ते  संविधान पनि आयो  । ठग र  धूर्तलाई सुखै सुख र  इमानको  मानो  खाने लाई दुःखै दुःख दिएको  संविधान बने को  दुई महिनामै  संशो धन पनि गरि यो  । तर  पनि फर क भएन । दुःखीका दुःख र  सास् ती कत्ति गएन । अस् ितभन्दा हिजो  र  हिजो भन्दा आज झन् दुःख, कष्ट र  आपत छ । यो  कष्ट हटाउन तीन तहको  चुनाव सम्पन्न भएपछि सकिन्छ भन्ने हरु भे टिन्छन् जताततै  । पञ्चायतमा तिनै  थिए, बहुदलमा पनि उनै  र हे , गणतन्त्रका मसिहा पनि तिनै  भए । दुःखीका लागि सुदिन खै  कहा“ आए, कसले  के  पाए ?
चुनावपछि पनि यस् तै  हुने छ, र हने छ । धे र ै  आश नगर े  हुन्छ । कत्ति फर क पनेर् छै न । मान्छे  उनै  हुन् । दिन, र ात, घाम, पानी र  हावा यिनै  हुन् । शासकका बानीबे हो र ामा कत्ति फर क पर े को  दे खिएन । सिंहदर बार को  सत्ता गाउ“–गाउ“मा पुग्ने  कुर ा त ठगहरु टाढा र हनु र  नजिक आउनुले  के  फर क पार्छ र  ? ठगी गर्न छाड्दै न । पे सो  र  मे सो  बदल्दै न । जनता भने का हिजो  र ै ती थिए, आज पनि छन् । र ाजाका प्रजाजति सबै  ने ताका नागरि क कहलिएका मात्र हुन् लो कतान्त्रिक गणतन्त्रमा । हिजो  एउटा र ाजाका र ै ती हु“दाभन्दा आज टो लै पिच्छे का छो टे  र ाजाका प्रजा बन्न पर े को मा कहिनसक्नुको  दर्द छ हर े क गाउ“मा, ठाउ“ ठाउ“मा । मुटुभरि  र हे को  त्यो  घाउमा मल्हमपट्टी गनेर् भन्दै  झन् बढी चिदैर्  र क्ताम्य पानेर् हरु फे रि  आउने  भए चुनावका नाममा । ने ताहरु गाउ“ पसे पछि तिनका भर ौ टे हरुका बीचमा मुक्कामुक्की, भुकाभुकी र  छुत्ताछुत्ती हुन्छ दिनदिनै , भट्टीमा, पट्ठीमा, सडकका र  चो क चौ र ाहामा । कसर ी बँ“च्नु, तर्किनु, कतातिर  फर्किनु ? आफ्नै  आ“गन बिर ानो  हुने  दिन आए । घर मै  बस् दा पनि लुक्नपनेर्  दिन
आए । बाहिर  निस् के र  हि“ड्दा पनि विचार  गर्न बिर्सन नहुने  दिन आए सज्जनका लागि भने , दुर्जनका लागि मालामाल हुने  सुअवसर  । तपाइ“ कतातिर को  पर्नु भयो  कुन्नि †
चुनाव हो ला नहो ला, त्यो  आफ्नै  ठाउ“मा छ । नभएर  पनि सुख छै न र  भएर  पनि सुख हु“दै न । मान्छे को  मति यतिसम्म बिग्रिसक्यो  कि अस् पतालका डाक्टर ले समे त दुर्घटनामा पर े का घाइते लाई आपतकालीन उपचार  गर्न माने नन् । उही डाक्टर  बन्नका लागि गर े को  लगानी उपर  नहुने  आम्दानीलाई हे नैर्  नमान्ने  भएझै , निर्वाचनका लागि गर े को  खर्च उपर  नगरुञ्जे ल कुन ने ता इमानदार  बन्छ र  ? बन्दै न । साधार ण आम्दानी हुने ले  त वडासदस् य बन्ने  आ“ट पनि गदैर् न । जित्ने  सम्भावना र हे को  पदका लागि टिकट पाउन पनि डाक बढाबढ हुने  जमाना छ । हजार  र  लाखको  कुर ा त मामुली मान्छे ले  पनि गर्न थाल्यो  । कर ो डका जमाना आए । मे यर , उपमे यर  र  वडाध्यक्ष बन्ने ले  शक्तिके न्द्रलाई, डन र  गनलाई बुझाएको  धन उपर  गर्न कहा“ छाड्छ र  ? छाड्दै न । त्यसै ले  चुनावमा उम्मे दवार  बने काको  चुर ीफुर ी हे र े र ै  भन्न सकिन्छ भो लि कुन पदको  मान्छे ले  कति लुट खसो टका लागि आजै दे खि बजे टको  खो लो  बगाएको  छ भने र  । अगाडि र  पछाडिको  लावालस् कर मा तस् कर हरु नभएका, काला व्यापार ी र  कर्मचार ी नर हे का, कालो धन नबगाएका, कालो पन र  कालै मन नभएका उम्मे दवार  पाउनै  मुस् िकल छ । तपाइ“को तिर  सज्जन र हे का भए र ाम्रै  हो ला । सज्जनले  जित्ने  मौ का कहँ“ पाउला, त्यस् तालाई कसले  सघाउला ?
र ाजनीतिमा धो काधडी नभए त्यो  र ाजनीति नै  हु“दै न । षड्यन्त्र, तिकडम, जालझे ल, धूत्र्याइ“ गर्न नजान्ने ले  र ाजनीतिमा प्रवे शै  गदैर् न । गर े  पनि टिक्दै न धे र ै दिन । को  कति धूर्त वा चलाख छ भन्ने  कुर ा उसको  पद, कद र  मदले  आफै  जनाउ“छ । परि चयका क्रममा आफै  बताइहाल्छ उसै ले  । सो ध्नै  पदैर् न । हात मिलाउ“दा वा जो ड्दासाथ म फलानो , यहा“‘ छु, यस् तो  गर्छु भन्ने  चलन चलिसके कै  छ नि † अझ कतिपयले  त बो ल्नुभन्दा पहिलै  प्यान्टको  पछाडि पुठामा हात लगे र  थुते को  मनिव्यागबाट झिके र  परि चयपत्र टक्य्राउ‘“छन् आफै  । आधुनिक सभ्यताको  परि चायक बनिसक्यो  त्यो  । नाम, ठे गाना, मो बाइल नं., इमे ल आइडी सबै  हुन्छ त्यसै मा । त्यो  परि चयपत्र कति दामी छ र  मान्छे  कति नामी र हे छ भन्ने  कुर ा अनुहार  हे र े र , हातले  छामे र ै  थाहा पाउन सकिन्छ ।
कुर ाको  लहर ो  तान्दै  जा“दा कहा“को  कहा“ पुगियो  भन्ने  लागे को  हो ला हाम्रा प्रिय पाठकहरुलाई । तर  नआत्तिनुस् टाढा गइएको  छै न । कुर ा चुनावपछि भन्ने  विषयबाट शुरु गरि एको  हो  र  चुनावकै  से र ो फे र ो मा छौ ं हामी । हाम्रा उम्मे दवार ले  चुनावपछि, चुनावका लागि खटिएका कर्मचार ीले  पनि चुनावपछि, सुर क्षा निकायले  चुनावपछि भन्नु जति जायज हो ला, उत्तिकै  नाजायज हो  टो लका ट्यापे हरुका लागि । खे तीपातीको  काममा लागे का किसानले  चुनावपछि भने र  समय गुजार े  भने  त जमिन बा“झै  र हन्छ र  अकोर्  वर्ष भो कै  बस् नुपर्छ । ज्याला मजदूर ी गनेर्  ज्यामीले  पनि चुनावपछि भने  उनका जहान बच्चा त भो कै  पर्छन् नै , विकास निर्माणका काम पनि र ो किन्छन् । अरुलाई टार्न सके  पनि समयलाई छले र  चल्न सकिन्न । त्यसै ले  जे मा पनि चुनावपछि भन्दा अलि ख्याल गर्नुपर्छ । गाउ“का किसान र  मजदूर लाई नभनियो स् । हो लान्, उनीहरु पनि मतदाता । जालान् मत खसाल्न मतदान के न्द्रसम्म पनि । तिनको  त्यो  दिन त त्यसै  जान्छ जान्छ, अरु दिन पनि खे र  फाल्ने  काम नगरि यो स् । चुनावपछि भने र  नटारि यो स् । सर कार ी अड्डा अदालतदे खि निजी र  सर कार ी विद्यालय, गै र सर कार ी संस् थाहरु र  ऋणीले समे त जे  कुर ा र ाख्दा पनि चुनावपछि भन्नु उचित छै न, हु“दै न । आफ्ना काम खुरुखुरु गदैर्  जाने , चुनावको  दिन पनि पर्खने , मतदानका दिन भो ट हाल्न जाने , नियमित काम नर ो क्ने  हो  भने  उतिधे र ै  समस् या आउ“दै न । नत्र आउ“छ । ने ताका पछि लाग्ने  लठै तहरुलाई त खर्च उनै ले  भर्छन्, पुग्ला, चल्ला पनि, तर  अरु सर्वसाधार णलाई चल्दै न । चुनाव आयो  भने र  जस् तै  जमिनमा पनि फसल आफै  फल्दै न । र ो गीको  उपचार  आफै  हु‘“दै न । दिन र ो किदै न, हावा छे किदै न । चुनाव भने को  लो कतन्त्रको  नियमित प्रक्रिया हो  । त्यो  आफ्नै  तर ीकाले  आउ“छ र  जान्छ । छानिनुपनेर्  छानिन्छ, नछानिनुपनेर्  उछिट्टिन्छ, जान्छ । चुनावले  जे  पनि गर्छ भने र  पछि लाग्यो  भने  सकिएपछि पछुताउनुपर्छ । पछि पछुताउनुभन्दा पहिल्यै  बुद्धि पु¥याउनु र ाम्रो  हुन्छ । के  गर्नुहुन्छ तपाइ“ ?

Loading...

About युगबोध

One comment

  1. Nikesh Kumar Lamsal

    After reading your whole article, iliked the issue you tried to raise. It is relevant and it could have been presented with little statistical facts and a simple survey in the field. But you have written lots of subjective arguments. And i seriously express my dissatisfaction to the negative vibes you have presented throughout your article. Its a high time we writers should write critically and encourage or empower the people with hopes.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top