Free songs
Home / समाचार / एउटै  कम्युनिष्ट पार्टी आवश्यक : विप्लव

एउटै  कम्युनिष्ट पार्टी आवश्यक : विप्लव

दे वी गुरुङ

र ो ल्पा, १४ फागुन । ने पाल कम्युनिष्ट पार्टीका महासचिव ने त्रविक्रम चन्द ‘विप्लव’ ले  सम्पूर्ण कम्युनिष्टहरुलाई एक बनाउने  अभियानमा आफूहरु लागे को  बताउनुभएको  छ । सो हीअनुसार  महाधिवे शनबाट पार्टीको  नाम परि वर्तन गर े को  पनि उहा“ले  बताउनुभयो  ।
थबाङमा भएको  महाधिवे शनपश्चात र ो ल्पाको  लिबाङमा शनिवार  आयो जित घो षणासभामा बो ल्दै  उहा“ले  माओ वादी पार्टी बदनाम भएका कार ण आफ्नो  पार्टीको  नामको  पछाडिपट्टि लागे को  पुच्छर  ‘माओ वादी’ शब्द हटाइएको  तर्क गर्नुभयो  । उहा“ले  भन्नुभयो – ‘माओ वादी भने को  जनताका लागि त्याग गनेर् , बलिदान दिने  हो  तर  पछिल्लो  समय अर्काले  उचाले र  बदनामी गरि र हे को  छ ।’ उहा“ले  कार्यक्रममा सम्बो धन गदैर्  भन्नुभयो –
‘किर णजी आउनुहो स् क्रान्ति गर ौ ं, मो हनविक्रम सिंह आउनुहो स् क्रान्ति गर ौ ं ।’
आफूहरुको  भे टघाट भइर हे को  जानकार ी दिदै  उहा“ले  भन्नुभयो – ‘ने पालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनुपर्छ जसका पुच्छर हरु काटिदै  जानुपर्छ ।’ आफूहरुले  युद्ध नभई शान्ति चाहे को  उल्ले ख गदैर्  उहा“ले  भन्नुभयो – ‘हामीले  शान्ति चाहे का छौ ं तर  कसै ले  हामीलाई बदनाम गर्न खो ज्दै छ । अकोर्  कुर ा भार तीय विस् तार वादका कार ण हामीमाथि कुनै  आ“च आउन खो ज्यो  भने  हामी क्रान्ति गनेर् छौ ं ।’
चन्दले  प्रचण्ड र  बाबुर ामतिर  इंगित गदैर्  भन्नुभयो – ‘हामी शहीद परि वार , बे पत्ताका परि वार  र  ने पाली जनताका कार ण उठे का छौ ं तर  के ही पै सा, के ही घर , गाडी, मन्त्रीको  पद चाहे का हो इनौ ं । ने पालको  क्रान्तिले  हाम्रो  र गतको  माग गर े को  छ भने  हामी तयार  छौ ं तर  हामीले  कुनै  पनि हालतमा धो का दिने  छै नौ ं ।’
कम्युनिष्ट ब्यवस् था जनताको  मतद्वार ा चुनिएर  आउने  ब्यवस् था हुनुपनेर्  उहा“ले  जो ड दिनुभयो े  । एउटा जनवादी ब्यवस् था हुनुपनेर्  तर्क गदैर्  उहा“ले  भन्नुभयो – ‘माक्र्सले  र  ले निनले  भन्नुभएको  थियो  जनताको  जीवनलाई कसर ी सुखी बनाउने  भन्ने मा लाग्नुपर्छ ।’
ने पालमा घुमाइफिर ाइ संसदीय व्यवस् था ल्याइएको  र  यो  व्यवस् था कुनै  पनि हालतमा सम्भव नहुने  उहा“को  भनाइ थियो े  । संस् ाार मा ठूलो  प्रतिस् पर्धा भएको  तर्क गदैर्  पू“जीवादी संसदीय व्यवस् थाकै  कार ण युद्ध भएको  ठो कुवा गर्नुभयो  ।
फागुन १ गते  काठमाडौ ंमा उद्घाटन भएको  महाधिवे शन ५ दे खि १० गते सम्म र ो ल्पाको  थबाङमा बन्दसत्र चले को  थियो  । जनयुद्ध दिवसको  अवसर  पार े र  उद्घाटन गरि एको  महाधिवे शनको
शहीद सप्ताहको  शुरु भएको  दिन फागुन १४ गते  शनिवार  लिबाङमा घो षणासभा आयो जना गर े को  हो  । महासचिव ने त्रबिक्रम चन्द ‘विप्लव’ को  अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन सन्तो ष बुढा मगर ले  गर्नुभएको  थियो  । स् वागत मन्तब्य मो हवीर  चन्द ‘आधार ’ ले  गर्नुभएको  थियो  ।
सदर मुकाम लिबाङको  ट“ुडिखे लमा सभा आयो जना गर े र  बन्दसत्रले  पारि त गर े को  ११

बु“दे  घो षणापत्र सार्वजनिक गरि एको  थियो  । महाधिवे शनले  महासचिव विप्लवको  ने तृत्वमा ८१ सदस् यीय के न्द्रीय समिति चयन गर े को  छ । जसमा ६१ जना पूर्ण र  २० जना वै कल्पिक के न्द्रीय सदस् य छन् ।
महाधिवे शनले  सर कार ले  घो षणा गर े को  स् थानीय तहको  निर्वाचनको  कुनै  अर्थ र  औ चित्य नभएको  भन्दै  सशक्त प्रतिर ो ध गर े र  असफल बनाउने  प्रस् ताव पारि त गर े को  छ । महाधिवे शनले  स् थानीय जनसत्ताको  चुनाव गनेर्  प्रस् ताव पारि त गर े को  छ ।

Loading...

About nayayougbodh.com.np

One comment

  1. नेपाल कम्युनिष्ट पार्टीमाथि कनि धावा बोलियो ?
    नेपालमा कम्युनिष्ट आन्दोलनका जन्मदाता तथा नेपाली सर्बहारा बर्गको मुक्ति र प्रगतिका निमित्त कमरेड पुष्पलालको नीति बिचार र सिद्धान्त बोकेर नेपाली श्रमजीवी जनता हितमा काम गरिरहेको नेपाल कम्युनिष्ट पार्टी बर्षौंदेखि देशमा कार्यरत छ । त्यसको एउटा छुट्टै सँस्कृति, मूल्य, मान्यता र परम्परा रहेको छ । सामन्तबाद र साम्राज्यवाद बिरोधी जनवादी आन्दोलनको बर्तमान चरणमा कुनै पनि सामन्तबादी तथा साम्राज्यवादी शक्ति, ब्यक्ति, समूहसँग कुनै राष्ट्रियता, जनतन्त्र, या जन जीबिकाको आन्दोलनको बहानामा कदापि र कीमार्थ प्रत्यक्ष परोक्ष साँठगाँग गर्दैन न भारतीय एकाधिकार पँूजीवादी प्रभूत्वबाद र बिस्तारबादसित नै कुनै हिमचिम राख्दछ । यसलो लाखौ लाख नेपाली झोपडीहरुकै एकता नै आजको सन्दर्भमा नेपलाको राष्ट्रिय एकतालाई मान्दछ र ती झोपडी भनेका तर्राईका, पहाडका, हिमाल र उत्पत्यकाका सत्तु, ढिडे र ग्वार्चा खाने आमा नेपाली जनताका झोपडी हुन् । तिनको हक हित बिना नेपालमा जनतन्त्रको कुनै अर्थ छैन भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको एकदमै प्रष्ट कुरा छ निर्बाचनलाई पनि आन्दोलनको मोर्चाको रुपमा यसले उपयोग गर्ने नीति दिलएको छ तर संसदबादको बिरद्ध यो जोडदाररुपमा खडा छ । निर्वाचन आयोगमा समेत यसै कारणले बिधिबत दर्ता भएर संस्थागतरुपमा चलिरहेको छ । आज यो पार्टीको नाममा अर्को यस्तै नाम गरेको पार्टी खोल्नु र हो हल्ला गर्नु भनको पुष्पलाल बिरोधी हिजोकै रायमाझीपन्थी नबा रायमाझीपन्थीहरुको धार हो र यो जनतालाई जानाजान या अञ्जानमा गुमराह गर्ने धार हो । यो कुरा बिप्लब माओवादी र त्यसका नेता कार्यकर्तालाई समेत राम्रैसँग थाहा छ । ३३ दलो आन्दोनल हुँदा होस् या अन्य कार्यक्रममा बिप्लब समूहका नेता कायकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न कार्यक्रमहरुमा सहभागी पनि भइसकेका हुन् । तर यी सबै तथ्यहरु जान्दा जान्दै र बुझदा बुझदै किन उनीहरुले नेपाल कम्युनिष्ट पार्टीको नाममाथि हमला गरे, किन पुष्पलालको नीति माथि हमला गरे यो प्रश्नको उत्तर उनीहरुले दिनु पर्दछ । माओवादीका नाममा दुर्नाम कपाउने अनि नेपाल कम्युनिष्ट पार्टीको नाम चोरर त्यसलाई ढाकछोप गर्ने काम किन गरिदैछ । यो सरासर कम्युनिष्ट आन्दोलन बिरोधी प्रपञ्चकै एउटा पछिल्लो कडी हो । सबै नेपाली जनता र कम्युनिष्ट आन्दोलका शुभचिन्तक, सहयोगी र सहभागीहरु सचेत हुनुपर्ने र अझ संघर्षशील बन्नुपनर्ेर्ेेावश्यकता अझ बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top