Free songs
Home / पाठक पत्र / युगवोध किन दुब्लायो ?

युगवोध किन दुब्लायो ?

हामी यस पत्रिकाका वार्षिक ग्राहक हौं । २०७१ बैशाख १ गतेदेखि यस पत्रिकाले रंगीन प्रकाशन आरम्भ गरेपछि मूल्य ३ बाट ५ रुपैयॉ भयो । रंगीन प्रकाशनको करीव–करीव एक वर्षसम्म आठ पेज प्रकाशन हु‘दै आयो तर गत वर्षको भूकम्पपश्चातको नाकाबन्दीको समयमा कागज अभावको सूचना छापी ६ पेज मात्र प्रकाशन गर्न थालियो । नाकाबन्दीको समस्या टरेपछि पनि महिनांै बित्यो मूल्य घटेन र पाना पनि बढेन । प्रकाशन सामग्री नभएर दुब्लाएको हो कि अझै पनि कागजको समस्या हो ? मूल्य बढाएपछि ८ पेज नहु‘दा हामी वार्षिक ग्राहक एवं पाठकलाई मर्का परेको महसुस भएको छ । अझ त्यसमा पनि यस युगबोधको क्यालेन्डर नै पाइएन  । किन होला ?
रामप्रकाश चौधरी
गढवा–७, घोराहा
कार्यालय सचिव नेपाल निर्माण सम्बद्ध व्यवसायी संघ देउखुरी, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top