Free songs
Home / समाचार / प्रमुख समाचार / सिर्जना टोलको साधारणसभा

सिर्जना टोलको साधारणसभा

युगबोध समाचारदाता
घोराही, ४ भदौ । घोराही नगरपालिका वडा नं. १ स्थित सिर्जना टोल विकास संस्थाको साधारणसभा सम्पन्न भएको छ । रविन डा“गीको अध्यक्ष्ँतामा भएको कार्यक्रममा कोषाध्यक्ष लीलाधर खड्काले १ लाख ४८ हजार ९ सय ३० रुपैया“को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सभाले भदौ १८ गतेभित्र टोललाई खुल्ला दिसामुक्त घोषणा गर्ने, बिजुली पुग्न नसकेका
ठाउ“मा पोल गाड्ने र तार तान्ने निर्ण्र्ाागरेको छ । सभाले रविन डा“गीको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रुद्रबहादुर महरा, सचिव खिमा बुढाथोकी र कोषाध्यक्षमा लीलाधर खड्का हुनुहुन्छ भने सदस्यहरुमा बालकुमारी खड्का, अनिता राना, द्रोण चौधरी, नौमती महरा र प्रेम केसी रहनुभएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top