Free songs
Home / समाचार / संक्षिप्त समाचार / वृद्धको शव फेला

वृद्धको शव फेला

घोराही, ४ भदौ -युस)- दाङमा एक वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ । नारायणपुर-१ नारायणपुर बजारमा अन्दाजी ७० वषर्ीय पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको हो ।
शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । वृद्ध केही समयदेखि नारायणपुर बजारमा बस्दै आएको बताइए पनि नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top