Free songs
Home / समाचार / संक्षिप्त समाचार / पुलको प्रवेशद्वार पुरिदा बाटो अवरुद्ध

पुलको प्रवेशद्वार पुरिदा बाटो अवरुद्ध

घोराही, २४ साउन -युस)- दाङको सैघा र प्युठानको मसिना जोड्ने अरङखोला पुलको प्रवेशद्वार र पिलरमा पहिरो जाँदा त्यस क्षेत्रको यात्रा अवरुद्ध भएको छ ।
केही समयअघि आएको वषर्ाका कारण पहिरो जाँदा र्स्वर्गद्वारी जाने हजारौं पैदल यात्रीले सास्ती भोग्नुपरेको छ । अहिलेसम्म पहिरो हटाएर बाटो खुल्ला गर्ने काम कतैबाट भएको छैन ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top