Free songs
Home / समाचार / संक्षिप्त समाचार / महिलाको शव फेला

महिलाको शव फेला

लमही, २३ साउन -युस)- दाङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । देउखुरीको लालमटिया-४ प्रगन्ना सिंचाई कुलो आयोजनाअर्न्तर्गत दर्ुइ नम्बर इन्टेकमा बुधवार बिहान अन्दाजी ४५ वषर्ीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन । कलेजी रङको ब्लाउज र पेटिकोट लगाएकी महिलाको शव नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top