Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रतिष्ठानमा नयाँ कार्यसमिति

प्रतिष्ठानमा नयाँ कार्यसमिति

घोराही, २३ साउन -युस)- प्fmर्सर्ााम देवकोटा स्मृति प्रतिष्ठान मानपुर-४ लक्ष्मीपुरको बुधवार सम्पन्न भेलाले जगदीश देवकोटाको अध्यक्ष्ँतामा ११ सदस्यीय नयाँं कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भुपबहादुर केसी, सचिवमा उत्तरकुमार न्यौपाने र कोषाध्यक्षमा शम्भु पोख्रेल रहनुभएको छ । त्यस्तै सदस्यहरु रोहित चौधरी, सावणिर् चौधरी, लक्ष्मण आचार्य, रमा भण्डारी, विष्णु देवकोटा, हुमबहादुर बस्नेत र यज्ञबहादुर बस्नेत हुनुहुन्छ । भेलाले प्रतिष्ठानको भवन निर्माणका लागि विभिन्न संघसंस्थालगायत सम्पर्ूण्ा दाङबासीलाई सहयोग गर्न अनुरोध गरेको छ । जगदीश देवकोटाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य छविलाल वलीको प्रमुख आतिथ्यमा भएको भेलामा एमाले राष्ट्रिय परिषद् सदस्य टोपबहादुर खत्री, नेत्रलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सचिव टीकाराम खड्का, एमाले दाङका उपसचिव बामदेव खनाल, जिल्ला सदस्यहरु कृष्णप्रसाद भुसाल, अमर खड्कालगायतले बोल्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top