Free songs
Home / समाचार / संक्षिप्त समाचार / गृहिणी कक्षा उदघाटन

गृहिणी कक्षा उदघाटन

तुलसीपुर, २३ साउन -युस)- तुलसीपुर-६ सुन्दरनगरमा बुधवार नमूना महिला प्राथमिक विद्यालयअर्न्तर्गत गृहिणी कक्षा उद्घाटन गरिएको छ ।
यमुना परियारको अध्यक्ष्ँतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्ञानज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले कक्षाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा दलित सेवा संघ दाङका कार्यक्रम संयोजक भीम विश्वकर्मा, तेजकुमारी विक, सन्तोष चनारा, अनिता रसाइलीलगायले बोल्नुभएको थियो । सो अवसरमा संघका कार्यक्रम संयोजक भीम विश्वकर्माले गृहिणी कक्षामा अध्ययनरत २५ जना महिलाहरुलाई कापी र कमल वितरण गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top