Free songs
Home / विचार / शिक्षण सीप अनिवार्य

शिक्षण सीप अनिवार्य

युवराज शर्मा
हरेक कामका लागि सीपको विकास गर्नुपर्छ । त्यसमा पनि शिक्षण कार्य गर्ने शिक्षकका लागि विषय शिक्षण गर्न त्यस विषयको शिक्षण सीप अनिवार्य हुनर्ुपर्छ । शिक्षक वर्गमा भएको शैक्षिक योग्यता सैद्धान्तिक पक्ष हो भने शिक्षण सीप अभ्यास र प्रयोगमा निर्भर हुने कला हो । यसमा सैद्धान्तिक, प्रयोगात्मक, रचनात्मक र ज्ञानात्मक पक्षहरु छन् । यिनीहरुको समुचित विकास गर्नु नै शिक्षण सीपको विकास गर्नु हो । हुन त सिकाइका माध्यमबाट हासिल गरिने सीप नै महत्वपर्ूण्ा पक्ष हो भने प्रविधि, मूल्यांकन र नतिजाहरु सीपका रचनात्मक पक्ष हुन् । शिक्षण प्रविधिहरुको ख्याल गरी मेथड, एप्रोच, टेक्निक र मूल्यांकनमा ध्यान दिनर्ुपर्छ तबमात्र शिक्षणकला प्रभावित बन्छ । तर शिक्षकहरुले शिक्षण कार्य गर्दा यस्ता विधिहरुको प्रयोग गरेर शिक्षण गरेको प्रायः पाइ“दैन । यस्ता कार्यहरुलाई कक्षामा अपनाउन लगाउनु विद्यालयका प्रधानाध्यापकको व्यवस्थापन पक्ष हो भने विषयगत समूहका शिक्षकहरुको सामूहिक प्रयासमा निरन्तरता ल्याउनु पनि हो ।
र्सार्वजनिक स्कूलहरुमा विषयगत शिक्षण गर्ने शिक्षकहरुको समूह बनाएर प्राथमिकदेखि माध्यमिकसम्मको विषय शिक्षणमा सुधार गर्न विभिन्न विषयहरुमा तालिमको व्यवस्था भएको थियो । तर, तालिमप्रँप्त शिक्षकहरुले विषयगत शिक्षण सम्बन्धमा सुधार गरेनन् । तालिम केवल भत्ता खाने आधार भयो । त्यसको सदुपयोग स्कूलमा भएन र बनाउन पनि चाहेनन् । तालिमको उद्देश्य पूरा भएन त्यस्तो उद्देश्य पूरा नगर्ने वर्गलाई कुनै नसिहत दिइएन र प्रोत्साहन बढ्दै गयो । अन्तमा तालिमले शिक्षण सीपको विकासमा साथ दिएन । यो केवल शिक्षण सीपको विनाशकारी कार्यक्रममा सीमित भयो । शिक्षकहरु राजनीतिक चलखेलमा रमाउ“दै गएपछि कतिपय स्कूलहरुमा पठनपाठन न्यूनरुपमा चल्न थालेको थियो । जो अद्यापि चलिरहेको छ । करीब २५/२६ वर्षन्दा बढी शिक्षण गरेका शिक्षकहरुले शिक्षण सीप विकासमा ध्यान नदिनु र नया“-नयाँ विषयगत शिक्षणमा ध्यान नदिने भएपछि इन्टरनेटबाट प्रकाशित भएका विषयहरु अध्ययन नगरी पुरानो परम्परावादी सोच अपनाएर शिक्षण गरेकाले विद्यार्थीहरुमा विषयगत सीपको विकास हुन सकेको पाइन्न । तल्लो कक्षादेखि प्रयास गर्दै गएमा मात्र उपल्लो कक्षाको पठनपाठनलाई सीपयुक्त बनाउन सकिन्छ । यसका लागि संस्थागत स्कूलले तेह्र वर्षर र्सार्वजनिक स्कूलहरुले १० वर्षो अथक प्रयास अनिवार्य हुन्छ ।
संस्थागत स्कूलमा राखिएका पाठ्यपुस्तक क्ymउजयलथ किताब महत्वपर्ूण्ा अंग्रेजी पुस्तक हो । यस पुस्तकमा राखिएका युनिट र त्यसअर्न्तर्गतका पाठ्यसामग्रीहरु १० प्रकारका छन् । ती विषयहरु क्रमवद्ध तरीकाले कक्षा १ देखि ७ कक्षासम्मका पुस्तकहरुमा पाइन्छन् । जसमा ध्बrmभच, न्चammबच, च्भबमष्लन ऋयलखभचकबतष्यल, धयचम उयधभच, ष्कितभल बलम कउभबप धचष्ततष्लन, अयलखभचकबतष्यलब बिअतष्खष्तथ, भिबचलष्लन धष्तजयगत तभबचक ागल लभबमष्लन यी विषयवस्तुहरुको अध्ययन गर्न ऋommगलष्अबतष्खभ भलनष्किज बिलनगबनतभ, ष्किनगष्कतष्अ, उजयलययिनथ, उजयलझभ बलम उजयलभतष्अ तचबलकअचष्उतक सम्बन्धमा अध्ययन गरी ज्ञान गर्नुपर्छ । धबrmभच पढाउ“दा ाष्नगचभ कजयध भझिभलतबलथ मष्बयिनगभ बलम कतचगअतगचभ सम्बन्धमा ज्ञान गराउनु पर्छ भने नचammभच ष्तझ मा मष्बयिनगभ र तभलकभ सम्बन्धी ज्ञान गराउनर्ुपर्छ । भाषागत सीपहरुका आधारमा ष्कितभलष्लन, कउभबपष्लन, चभबमष्लन बलम धचष्तष्लन को ज्ञान गराउनर्ुपर्छ र यी सीपको शिक्षण प्रविधिहरु सम्बन्धमा ज्ञान गरी शिक्षण गर्नुपर्छ । यसका लागि शिक्षकले त्भबअजष्लन या अयदगबिचथ, नचammबच मष्अतष्यलबचथ, ष्कितभलष्लन कपष्िि, कउभबपष्लन कपष्िि, चभबमष्लन कपष्िि, धचष्तष्लन कपष्िि, उचयलगलअष्बतष्यल मष्बयिनगभ, अयलखभचकबतष्यलब किउभभअज, अommगलष्अबतष्खभ तभअजलष्त्रगभ आदिको अध्ययन गरी तत्सम्बन्धी विषयहरुमा ःभतजयमक, बउउचयबअजभक, तभबअजष्लन तभअजष्लष्अक बलम भखष्यष्यिल, तभकत बलम mभबकगचझभलत सम्बन्धी ज्ञान गर्नुपर्छ । त्यस्ता विषयहरुको पाठयोजना बनाएर क्रमवद्धरुपले ५ वर्षम्म शिक्षण गरेमा अभ्यास गरेको हठरिन्छ र अरु ५ वर्षत्यस्तै कार्य गरेमा प्रयोगात्मक ज्ञान प्राप्त हुन्छ तबमात्र शिक्षण कार्यमा दक्ष बन्दै गइन्छ । यस प्रकारले अध्ययन गर्ने गराउने शिक्षक शिक्षण कार्यमा दक्ष विशेषज्ञ शिक्षक बन्न सक्छन् त्यसकारण शिक्षणका लागि सीपको विकास गर्नु अनिवार्य हुन्छ । यस्ता कार्यहरुका लागि शिक्षकहरुले सर्न्दर्भ सामग्रीहरुको संकलन गरी अध्ययन गर्नुपर्छ । यदि राम्रो लाइब्रेरी पाइन्छ भने त्यहा“ यससम्बन्धी शिक्षण सीप बढाउने पुस्तकहरु भएमा अध्ययन गर्न सहज हुन्छ । यस्ता पुस्तकहरु प्रायः अप्राप्त हुन्छन् भने महंगा पनि हुन्छन् ।
विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुका लागि अध्ययन सामग्रीहरु भएको पुस्तकालय हुनर्ुपर्छ । त्यसबाट विद्यार्थीहरुले ज्ञान बढाउन सक्छन् । उनीहरुमा अध्ययन गर्ने बानीको विकास हुन्छ । शिक्षकहरुमा पनि अधुरो ज्ञानलाई पर्ूण्ारुप दिने वातावरण बन्छ । आफ्नो शिक्षण सीपको विकास सहजरुपमा गर्न सक्छन् । वास्तवमा पठनपाठनका लागि आधार र माध्यम आवश्यक पर्छ । शिक्षक विद्यार्थीहरुको ज्ञान बढाउने आधार हो भने पाठ्यसामग्री र सर्न्दर्भ सामग्रीहरु पढाइको स्तर बढाउने माध्यम हुन् । आधार र माध्यमबिनाको विद्यालय शैक्षिक विकासका लागि बाधक हुन् । त्यस्ता शिक्षण संस्थाहरु भौतिक विकास गरेको दृष्य देखाउने मात्र गर्छन् । डे्रस र सवारी साधनहरु नभएका शिक्षण संस्थाहरुमध्ये काठमाडौंको सेन्टजेभियर स्कूललाई लिन सकिन्छ । जहा“को पठनपाठनले विद्यार्थीहरुको प्रतिभा बढाएको छ । त्यस्तो कार्य गर्ने त्यहा“का दक्ष शिक्षकहरुको योगदान हो । त्यसको उदाहरणका रुपमा उपत्यकाबाहिर संस्थागत र सामुदायिक स्कूलका शिक्षकहरु परिमार्जित बन्न नसक्नु नै विद्यालय स्तरमा देखिने भौतिक विकासको प्रतिस्पर्धा र राजनीतिक चलखेल नै मुख्य कारणहरु पाइन्छन् । त्यसकारण शिक्षण कार्यका लागि शिक्षण सीपको विकास नगरेसम्म असल शिक्षक र राम्रो पठनपाठन हुने स्कूल भन्न सकिन्न । त्यसमा पनि सामुदायिक स्कूलहरुमा राज्यले सुधार गर्ने योजनाहरु जतिसुकै प्रकारका ल्याए पनि दातृ देशको ऋण र अनुदान खर्च गर्ने विषय बनेको मात्र पाइन्छ । वर्तमान समयमा सामुदायिक स्कूलहरुमा पठनपाठनमा सुधारका योजनाहरु जति ल्याए पनि भालुलाई पुराण सुनाए सरह हुनेछ । साथै शिक्षा मन्त्रालय र शिक्षा विभागका योजनाहरुले जिल्लामा प्रभावकारिता ल्याउन सकेको पाइन्न । जिल्लामा शिक्षा सुधारका योेजनाहरु वर्तमान समयमा बा“दरको पुच्छर लौरो न हतियार जस्तो देखिन्छ किनकि र्सार्वजनिक स्कूलहरुलाई नेपालका विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने थलोका रुपमा रुपान्तरित गरिएको छ । पढ्ने विद्यार्थीहरुका लागि शिक्षण सीप विकास गरेका शिक्षकहरुको अत्यधिक मात्रामा अभाव छ । यहा“का अधिकांश विद्यालयहरुमा शिक्षण गर्ने शिक्षकहरु भारतीय शिक्षण संस्थाहरुबाट शैक्षिक योग्यता प्राप्त व्यक्तिहरु छन् । यिनीहरुले शिक्षण सीप विकास गर्नुको सट्टा राजनीतिक दलको भक्त भएर जागिरे बन्न सफल भएका हुन् । त्यसकारण शिक्षणका लागि सीप विकास गर्ने कलाकौशलमा पछि पर्दै गए । सेवा अवधि धेरै भए पनि शिक्षणका लागि सीप देखाउन सकेका छैनन् । समयअनुसार परिवर्तन हुने पाठ्यक्रमले लक्षित गरेका उद्देश्यप्रति धेरै विषय शिक्षकहरु अनिभिज्ञ बन्छन् ।
सामुदायिक र संस्थागत विद्यालयहरुमा शिक्षण गर्ने शिक्षकहरुले शिक्षण सीपको अभावमा विद्यार्थीहरुलाई शारीरिक र मानसिक यातना दिने काम बढ्दै गएको छ । यस्तो वातावरण बन्नुमा शिक्षकहरुमा शिक्षणका लागि शिक्षण सीपको अभाव नै हो । नाच्न नजान्ने आ“गन टेढो भन्ने प्रवृत्तिका कारण विद्यार्थीहरु शारीरिक र मानसिक यातना भोग्दैछन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top