Free songs
Home / समाचार / संक्षिप्त समाचार / कार्यक्रम सञ्चालकमाथि कुटपिट

कार्यक्रम सञ्चालकमाथि कुटपिट

लमही, २१ साउन -युस)- नया“ युग रेडियो लमहीमा अवधी कार्यक्रमका सञ्चालक दर्ुगाप्रसाद यादवमाथि बेला गाविसका केही युवाहरुले कुटपिट गरेका छन् । कुटपिट गर्नेहरुमा बेलाका दारबहादुर यादव, ओमप्रकाश यादव, तुलाराम यादव र मायावती यादव रहेका छन् ।
रेडियो कार्यक्रम सञ्चालन गर्न बेलाबाट लमहीतर्फआउ“दै गर्दा आफूमाथि वनघुस्रीको बगरमा कुटपिट गरिएको पीडित यादवले बताउनुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top