Free songs
Home / समाचार / संक्षिप्त समाचार / बहिस्कार टोलीको घरदैलो

बहिस्कार टोलीको घरदैलो

घोराही, २० साउन -युस)- नेकपा-माओवादी निर्वाचन क्षेत्र नं. ३ अर्न्तर्गत निर्वाचन बहिस्कार अभियान टोलीले आइतवार घरदैलो गरेको छ । अभियान टोलीका प्रमुख एवं जिल्ला इञ्चार्ज सुबास पुनको नेतृत्वमा घोराही नगर क्षेत्रका बिभिन्न स्थानमा घरदैलो गरिएको हो । सो अवसरमा निर्वाचनबिरुद्ध पोष्टर, पर्चा, पम्प्लेट टा“गिएको थियो । पार्टर्ीीार्यालयबाट शुरु भएको कार्यक्रम बजारका बिभिन्न भागको परिक्रमा गरी काठेकोहलमा पुगेर समापन गरिएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top