Free songs
Home / समाचार / संक्षिप्त समाचार / कांग्रेस सभापति कोइराला भारत प्रस्थान

कांग्रेस सभापति कोइराला भारत प्रस्थान

काठमाडौं, २० साउन -युस)- नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि त्यसतर्फप्रस्थान गर्नुभएको छ ।
छ दिने भारत भ्रमणका क्रममा उहा“ले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कांग्रेस आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खर्ुर्शीद, सरकारी उच्चपदस्थ अधिकारी र विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । कांग्रेस सभापति भएपछि यो उहा“को भारतको पहिलो औपचारिक भ्रमण हो ।
त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा पत्रकारस“ग कुरा गर्दै सभापति कोइरालाले भारतको यो सद्भावना भ्रमण भएको बताउनुभयो । उहा“ले मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणका लागि निर्वाचन अपरिहार्य रहेको बताउ“दै निर्वाचन सम्पन्न गर्न यस भ्रमणबाट भारतको थप सद्भाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सभापति कोइरालास“गै पार्टर्ीी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि भ्रमणमा सहभागी हुनुहुन्छ । सभापति कोइरालाले बिहार र उत्तर प्रदेशको समेत भ्रमण

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top