विचार

मिलेर बस्नुको विकल्प छैन

मणि शर्मा जातीय राज्यको माग गर्दै नेपालभरि नै आन्दोलनको मेला लागिरहेको छ । सबै जातजातिहरुले आ–आफ्ना…

राजनीतिक ‘डिस्कोर्स’मा जातीय संघीयता

मनिकर कार्की ‘निवर्तमान’ संविधान निर्माणका लागि तोकिएको हदम्याद सकिनै लाग्दा राजधानी काठमाडौं संघीयताको बहसले तातेको छ…

नया“ संविधान, पालो र प्रतीक्षा

नारायणप्रसाद पौडेल हिजोसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्नाले यो देशको सारा काम रोकिएको भनिन्थ्यो र चारचौरास कराइन्थ्यो…

विद्यार्थी भाइबहिनीहरुलाई जिल्ला शिक्षा अधिकारीको चिट्ठी–१

जीतबहादुर शाह प्यारा विद्यार्थी भाइबहिनीहरु, धेरै–धेरै माया अनि शुभकामना । सर्व प्रथमत म शिक्षा सेवामा सरकारी…

दाङमा प्रादेशिक राजधानीको बहस

दाङमा प्रादेशिक राजधानीको बहस नया“ संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र जेठ १४ मै संविधान जारी हुने अब निश्चित भइसकेको छ । नया“ संविधान घोषणास“गै संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्तरुप लिनेछ र राज्यपुनर्संरचनाले पनि मूर्तरुप लिनेछ । ११ वटा…

मिलेर बस्नुको विकल्प छैन

मिलेर बस्नुको विकल्प छैन मणि शर्मा जातीय राज्यको माग गर्दै नेपालभरि नै आन्दोलनको मेला लागिरहेको छ । सबै जातजातिहरुले आ–आफ्ना छुट्टाछुट्टै प्रदेशको माग गरिरहेका छन् । सबै जनजाति, आदिवासी र मधेशीहरुको आफ्नै राज्य भएपछि बाहुन, क्षेत्री, ठकुरीहरु कहा“ जाने भन्ने…

राज्यले टायर बालेको मात्रै देख्छ, बन्द, हड्ताल, आगजनीमात्रै सुन्छ, भन्नुस् को हो अपांग ?

राज्यले टायर बालेको मात्रै देख्छ, बन्द, हड्ताल, आगजनीमात्रै सुन्छ, भन्नुस् को हो अपांग ? गणेश केसी, इन्डिपेन्डेन्ट लिभिङ सेन्टरका केन्द्रीय अध्यक्ष एवं मेची–महाकाली अभियानका संयोजक के हो मेची–महाकाली यात्रा अभियान ? हामीले नेपाल तचथ २०१२ भनेर मेची महाकाली मोटरसाइकल यात्रा गरिरहेका छौ । ट्राइ किन भनेका छौं भने नेपालमा कुनै…

Failure सिस्टम

Failure सिस्टम खिमु के.सी. परीक्षा भन्ने बित्तिकै हामी सोच्छौं त्यो एउटा परीक्षण हो । कुनै वस्तु, व्यक्ति वा कार्यको गुण, योग्यता, क्षमता आदिको जाँच नै परीक्षा हो । परीक्षाका स्वरुप धेरै हुन्छन् । परीक्षाका क्षेत्र धेरै हुन्छन् ।…

संक्षिप्त समाचार

आज नेत्रलाल स्मृति दिवस

घोराही, ५ जेठ (युस)–दङाली कम्युनिष्ट नेता नेत्रलाल अभागीको सम्झनामा आज शनिवार दाङका विभिन्न स्थानमा २८…

सल्यानलाई नटुक्र्याउन ध्यानाकर्षण

सल्यान, ५ जेठ (युस)– देश संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरिरहेको अवस्थामा संघीयतासहितको राज्यपुनर्संरचनाको बहस…

दोहामा रहेका युवाहरुले प्रतीक्षालय बनाउने

रोल्पा, ४ जेठ (युस)– रोजगारीका लागि खाडी मुलुक दोहाको कतार पुगेका रोल्पालीहरुले पर्यटकीय क्षेत्र जलजलामा…

Latest Tweets

विविध

भारतीय हस्तक्षेपप्रति तीनदलको विरोध

काठमाडौं, ५ जेठ (युस)–प्रमुख तीनदलले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कर्मचारीले मधेश एक प्रदेश नभएकोमा…

लम्बिदो बन्दबाट जनजीवन आक्रान्त

युगबोध समाचारदाता घोराही, ५ जेठ । दाङमा विगत एक साताभन्दा बढी समयदेखि भएको लगातारको बन्दका…

दाङका ७९ सहकारीलाई मल विक्रीको अनुमति

नारायण विवश घोराही, ५ जेठ । यसवर्ष दाङमा अनुदानको रासायनिक मल बिक्री गर्न ७९ सहकारी…

क्लिक ! क्लिक !!
  • प्युठानमा जीप दुर्घटना, ५ को मृत्यु

    Read More

  • लखन थापा स्मृति कपको उपाधि युएनविसीलाई

    Read More

  • शिवरात्रिमा दर्शनार्थीको भीड

    Read More

  • परिपक्व मार्गदर्शन

    Read More

  • देशभरका कृष्ण मन्दिरमा पूजाआजा र नाचगान

    Read More

  • गौतमको पुस्तक समीक्षा

    Read More

  • लाइसेन्स त छ ?

    Read More

  • नेपाली सेनाद्वारा बृक्षारोपन

    Read More